केन्द्रीय संस्करण

खतरा

बढी खानु पनि खतरा ! access_timeपुस २२, २०७६

हामी बालबच्चाहरुले कम खानेकुरा खाए भनेर चिन्ता गर्छौं । कम खाएमा बच्चालाई पौष्टिक पदार्थ पुग्दैन, उनीहरु कमजोर, रोगी हुन्छन् भन्ने हाम्रो सोचाइ रहेको हुन्छ । तर केही समयअघि ब्रिटेनमा गरिएको एक अध्ययनमा त्यसको ठीक उल्टो कुरा पत्ता लागेको थियो । व्रिटेनका करीव ४ हजार ब...