खतरा
बढी खानु पनि खतरा !
हामी बालबच्चाहरुले कम खानेकुरा खाए भनेर चिन्ता गर्छौं । कम खाएमा बच्चालाई पौष्टिक पदार्थ पुग्दैन, उनीहरु कमजोर, रोगी हुन्छन् भन्ने हाम्रो सोचाइ रहेको हुन्छ । तर केही समयअघि ब्रिटेनमा गरिएको एक अध्ययनमा त्यसको ठीक उल्टो कुरा पत्ता लागेको थियो । व्रिटेनका करीव ४ हजार ब...