खडेरी

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र access_timeअसार ३२, २०७९

मध्य असारयता  छिटो पानी नपरेपछि  मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरी बाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ । असार मध्य यता पानी परेको छैन । त्यसअघि  ...

इटालीमा ७० वर्ष यताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणाको तयारी access_timeअसार २१, २०७९

इटालीले झण्डै ७० वर्ष यताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३०  प्रतिशत ...

सल्यानमा खडेरी, धानको ब्याड खेतमै सुक्न थालेपछि कृषक चिन्तित access_timeअसार ९, २०७९

जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका...