केन्द्रीय संस्करण

क्लब लालीगुराँस

जापानी नागरिकहरुको संस्थामा नेपाली बने अध्यक्ष access_timeमंसिर २२, २०७६

काठमाडौं । नेपालको वेसबल खेल विकास गर्न २० बर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् । जापानी नागरिकहरुको गैरसरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारणसभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो ।  यसअघ...