केन्द्रीय संस्करण

क्रिकेट

पुरुष क्रिकेटमा नेपाललाई कास्य access_timeमंसिर २३, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहि...

क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित access_timeमंसिर २१, २०७६

काठमाडौँ । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा बंगलादेशले नेपाललाई ४४ रनले पराजित गरेको हो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले न...

क्रिकेटमा बंगलादेशले दियो नेपाललाई १५६ रनको लक्ष्य access_timeमंसिर २१, २०७६

काठमाडौँ । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले नेपालसामु १५६ रनको लक्ष्य पेश गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो । बंगलादेशका लागि नजमु...

साग पुरुष क्रिकेट– बंगलादेशद्वारा माल्दिभ्स पराजित access_timeमंसिर १८, २०७६

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १०९ रनले पराजित गरेको छ । टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९.२...

खेलाडीको पुरस्कार ठग्नेलाई साग क्रिकेटमा टिकट बिक्रीको अधिकार access_timeमंसिर १२, २०७६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै जिम्मेवारीमा प्रधानमन्त्री कप क्रिकेटको अधिकार पाएको नेपालय इन्टरनेशनल कम्पनीले प्रधानमन्त्री कपमा खेलाडीले पाउने पुरस्कारनै दिएको छैन । अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा राखेपले लोकप्रिय खेल क्रिकेटको टिकट वितरण गर्...

सागः क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग access_timeमंसिर ७, २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर ३ तारिख श्रीलंकासँग खेल्ने भएको हो । ...

नेपालले हङकङलाई दियो दुई सय १८ रनको लक्ष्य access_timeकात्तिक ३०, २०७६

काठमाडौं । एसीसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई दुई सय १८ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रन बनाएको छ । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाक...

सचिन तेन्दुल्करले नेपाल आएर खेले क्रिकेट, २१ तस्बिरमा हेर्नुहोस् access_timeकात्तिक ३०, २०७६

काठमाडौँ । विश्व क्रिकेटकै महान खेलाडी भारतीय सचिन तेन्दुल्करले शनिबार दिउँसो टियु मैदान कीर्तिपुरमा क्रिकेट खेलेका छन् । सचिन र नेपालका पूर्व कप्तान एवं प्रशिक्षक विनोद दासको टोलीले आठ ओभरको मैत्रीपूर्ण सद्भावना क्रिकेट खेल खेलेको हो । यूनिसेफका सद्भावनादूत रहेका ...

नेपालको फेरि लज्जास्पद हार access_timeकात्तिक २३, २०७६

काठमाडौँ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा पनि लज्जासपद हार खेपेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई एक सय १३ रनले हरायो । एमसीसीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अल...

ज्ञानेन्द्रसहित नौ खेलाडीको प्रथम श्रेणीमा डेब्यु access_timeकात्तिक २०, २०७६

काठमाडौँ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिला बलिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ भने एमसीसी टोली ब्याटिङमा छ । यस खेलमा नेपालका कप्तान ...

इंग्ल्याण्डको क्रिकेट टोली नेपालमा access_timeकात्तिक १६, २०७६

काठमाडौँ । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ । विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो ।  एक साता न...

सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक access_timeकात्तिक ५, २०७६

काठमाडौं– छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक भएको छ ।  मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग सो खेल प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक हुने समझदारी पत्रमा ...

चितवन राइनोज क्वालिफायरमा access_timeकात्तिक २, २०७६

काठमाडौं। चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदनमा शनिबार भएका खेलमा चितवनले पोखरा पल्टनलाई सात विकेटले हरायो । चितवनको लगातार तेस्रो जित हो । चितवन ए...

क्रिकेट : आईसीसीले गर्‍यो विजेता छान्ने नियम परिवर्तन access_timeअसोज २९, २०७६

एजेन्सी । गत जुलाईमा सम्पन्न केट विश्वकपको फाइनल खेल सुपर–ओभरसम्म बराबरी भए पनि इङ्ल्याण्डलाई विजेता घोषित गरिएको थियो ।  इङ्ल्याण्डलाई विजयी गराउन अवलम्बन गरिएको नियममा ठूलो विवादमा उत्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले सोमबार सम्पूर्ण ठूला क्...

नेपाल र ओमन खेल्दै access_timeअसोज २३, २०७६

काठमाडौँ–ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ । खेल दिउँसो सवाँ ३ बजे शुरु हुनेछ । &n...

पाकिस्तान च्याम्पियनः श्रीलंकालाई पाँच विकेटले हरायो access_timeअसोज १६, २०७६

श्रीलंकाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली पाकिस्तानले जितेको छ । बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सिरिज २–० ले जितेको हो । दुई टोलीबीचको पहिलो खेल रद्ध भएको थियो ...

भारतले जित्यो शृंखला access_timeअसोज ७, २०७६

काठमाडौं– अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले क्लीन स्वीप गरेको हो । मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धार...

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा access_timeअसोज २, २०७६

काठमाडौँ । सिंगापुरमा यही सेप्टेम्बर २७ तारिखबाट सुरु हुने तीन देशबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । सिरिजका लागि बिहीबार पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको हो । अन्तर्रा...

यू–१९ एसिया कप आजदेखि access_timeभदौ १९, २०७६

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आज (बिहीबार) देखि श्रीलंकामा सुरु हुँदैछ । भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेत तथा अर्को खेलमा अफगानिस्तान र पाकिस्तान खेल्दैछन् । नेपालले पहिलो खेल शुक्रबार आयोजक श्रील...

टी–२० सिरिज न्युजिल्यान्डको पोल्टामा access_timeभदौ १८, २०७६

एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो । मंगलबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई चार विकेटले हरायो । यससँगै न्युजिल्यान्डले सिरिज २–० ले...

Page 1 of 2