केन्द्रीय संस्करण

क्यूएफएक्स

क्यूएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स अब भक्तपुरमा access_timeकात्तिक २१, २०७६

भक्तपुर– नेपालको नं १ सिनेमा चेन क्यूएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ ।  रिगल सिनेमाज् प्रा.लि.को लगानी रहेको यस हलमा टिम क्वीस्टको व्यवस्थापन रहनेछ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी...