केन्द्रीय संस्करण

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने access_timeभदौ २५, २०७६

सुर्खेत– तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमु...