केन्द्रीय संस्करण

कोरोना संक्रमित

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु access_timeभदौ २७, २०७७

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भ...

सुदूरपश्चिमका अस्पतालमा १०२ जना कोरोना संक्रमितको उपचार हुँदै access_timeभदौ २२, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६, टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक बिकास मन्त्रालयले...

आफन्त पनि, मलामी पनि access_timeभदौ २०, २०७७

चितवन - कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर ...

आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या बढ्यो : कुन प्रदेशमा कति ? access_timeभदौ १४, २०७७

बुटवलको लुम्बिनीस्थित प्रादेशिक अस्पतालमा आईसीयू बेड खाली नभएपछि आइसोलेशनमै राखेर उपचार गर्दा आइतबार एक जना पुरूषको ज्यान गयो । बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूष कोरोना संक्रमित थिए । उनको मुटुको शल्यक्रिया गरिएको थियो भने मधुमेहका बिरामी समेत थि...

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै access_timeभदौ ११, २०७७

काठमाडौं – देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपु...

दुई बिधिबाट गरिएको जाँचबाट सुदूरपश्चिममा १५ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि access_timeभदौ ६, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर र आरडीटी बिधिबाट १ लाख ७४ हजार ७४१ जनाको जाँच गर्दा १५ हजार ३२७ जना कोरोना संक्रमित फेला परेका छन् । जाँच गरिएका आरडीटी बिधिबाट १० हजार १९२ र पिसिआर बिधिबाट ५ हजार १३५ जना कोरोना संक्रमित फेला परेका हुन् । पिसि...

उपचार सफलतामा नेपाल अगाडि, निको भए ७२ प्रतिशत संक्रमित access_timeसाउन २५, २०७७

काठमाडौं – राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ...

लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव access_timeसाउन १८, २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो...

सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ३ हजार ८ पुग्यो access_timeसाउन १६, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका ४हजार २६६ कोरोना संक्रमितमध्ये निको हुने संक्रमितको संख्या ३ हजार ८ पुगेको छ ।  यसअघि  ९ जना संक्रमितको भने मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।   विभिन्न ...

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या १ हजार २६६ पुग्यो access_timeअसार २६, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित निको हुनेको संख्या १ हजार २६६पुगेको छ ।   अछामबाट २० र कैलाली बाट १ जना कोरोना संक्रमित घर गएपछि निको हुनेको संख्या १ हजार २६६ पुगेको हो । यसअघि ७ जना संक्रमितको भने मृत्यु भईसकेको स्वास्थय निर्द...

सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि,  ९०४ जना घर फर्किए access_timeअसार २३, २०७७

कैलाली - सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ९०४ पुगेको छ ।  सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो । बझाङ्गबाट १०, अछाम बाट १५,बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १३९० पुग्यो access_timeअसार १२, २०७७

कैलाली – सदूरपश्चिम प्रदेशमा कोभिड १९ क्रियाशिल संक्रमितको संख्या  १३९० पुगेको छ । बिहिबार थप १०६ जना कोभिड १९ को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १३९० पुगेको हो ।  रास्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण वाट थप १०६ जनामा...

गण्डकीमा ११ नयाँ संक्रमित थपिए, संक्रमितको कुल संख्या ७५३ access_timeअसार ११, २०७७

पोखरा – बिहीबार बिहान स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । ४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बाग...

नेपालमा आज कहाँ कति भेटिए कोरोना संक्रमित ? (तथ्यांकसहित) access_timeजेठ ३२, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुर...

पर्सामा १५ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि access_timeजेठ २२, २०७७

वीरगन्ज – पर्सामा फेरी एक जना कोरोना संक्रमित भेटिएका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएकी १५ बर्षकी किशोरी कोरोना संक्रमित भएकी हुन् ।  कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा सो बालिकाको स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा संक्...

टिचिङमा मृत्यु भएका कोरोना संक्रमितको अन्तिम संस्कार गरियो access_timeजेठ २१, २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारका क्रममा  मृत्यु भएका ७६ वर्षीय कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ ।  बुधबार मृत्यु भएका दोलखाका उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको पशुपति कोषका एक कार्यसम...

उपत्यकाका सयभन्दा बढी घर सिल access_timeजेठ १२, २०७७

काठमाडौं – कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएक...

संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने access_timeजेठ ४, २०७७

वीरगञ्ज – स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्व...

मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित मोरङको कोरोना अस्पताल भर्ना access_timeबैशाख ६, २०७७

विराटनगर - शुक्रबार उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् ।  शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा ...