केन्द्रीय संस्करण

कोरोना संक्रमण

वीरगन्जमा नेपाली सेना र बैंक कर्मचारीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि access_timeसाउन २२, २०७७

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  बैंक कर्मचारी डाक्टर सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना प...

रौतहटमा तीनमहिने जुम्ल्याहा बालिका र सुत्केरी कोरोना संक्रमित access_timeजेठ २०, २०७७

रौतहट : रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा  कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिकाको दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  केही दिन अघि भारतको दिल्लीबाट  आएका वडा...

उपत्यकामै संक्रमण फैलनसक्नेप्रति बेवास्ता access_timeबैशाख २६, २०७७

काठमाडौं – उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ ।  सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।  विभि...

संक्रमण रोकथाम गर्न पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा access_timeचैत २८, २०७६

काठमाडौं – विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा सिर्जना भएको छ ।  खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन्...

बेलायतमा कोरोना संक्रमणबाट दुई भूपू गोर्खा सैनिकको मृत्यु access_timeचैत २७, २०७६

लण्डन – बेलायतमा  कोरोना संक्रमणबाट दुई भूतपूर्व गोर्खाहरुको मृत्यु भएको छ ।  लन्डनमा  बस्दै आएका  भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको  लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।  पर्वत पैंयूखोला स्थाय...

२५ जनाभन्दा बढी भेला नहुन सरकारको आह्वान, शुक्रबारदेखि नेपाल आगमनमा प्रतिबन्ध access_timeचैत ५, २०७६

काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत  र हिँडडु...