केन्द्रीय संस्करण

कोरोना बीमा

कोरोना बीमा : गल्ती गरिएछ, यसबाट ठूलो पाठ सिकियो ! access_timeसाउन ६, २०७८

महाविपत्ति बीमा योजना अन्तर्गतको कोरोना बीमा कार्यक्रमको समय सीमा सकिएको छ । गत वर्ष २०७७ सालको जेठ महिनादेखि लागू गरिएको सो बीमा कार्यक्रमको ‘टेष्टिङ्ग पिरियड’ अर्थात् परीक्षण अवधि आर्थिक वर्ष २०७८/७९ लागेसँगै समाप्त भएको हो । तर, उक्त कार्यक्रम अन्तर्गत स्वास्थ्...

सरकारले पैसा नदिँदा कोरोना बीमाको भुक्तानी बन्द access_timeअसार २७, २०७८

  सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । कुल दाबीको झन्डै ६० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले निकासा नगरिदिँदा लगभग ७० हजार बीमितहरुले भुक्तान...

नयाँ कोरोना बीमा नहुने, दाबी गरेकाको के हुन्छ ? access_timeबैशाख १७, २०७८

कोरोना माहामारी बढ्नै गएपनि अब सरकारले कोरोना बीमा नै नगर्ने भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि एक वर्ष भएकाले नयाँ बीमालेख जारी नगर्ने समितिले जनाएको छ । दोस्रो चरणको बीमा...

कोरोना बीमा : एक साताभित्र भुक्तानी गर भनेकै दुई साता बित्यो, पैसा आएन ! access_timeमंसिर ४, २०७७

  सरकारले कोरोना बीमा दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको दुइहप्ता बढी भयो । तर, सबै प्रक्रिया पुर्याउँदा पनि कोरोना बीमा दाबी भुक्तानी समयमै र सहजै नपाइएको गुनासो अझै कम भएको छैन । गत असोज १८ गते कोरोना पोजेटिभ देखिएपछि म...

कोरोना बीमालेख संशोधन : समस्या कति सल्टियो, कति बल्झियो ? access_timeभदौ ३०, २०७७

काठमाडौं । निजी ल्याबसम्बन्धी समस्या समाधान गर्न भन्दै गठन समितिको सिफारिस बमोजिम बीमा समितिले कोरोना बीमालेख र कोरोना बीमा मापदण्डमा व्यापक संशोधन गरेको छ । कोरोना बीमा मापदण्डमा उल्लेख भएको “स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय” भन्ने शब्दका कारण निजी ल्याबक...

कोरोना बीमा : अब रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै सबै भुक्तानी नपाइने access_timeभदौ २९, २०७७

काठमाडौं । कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी विवाद समाधा...

‘फेरि यो के नाटक ?’ : कोरोना बीमाको भुक्तानी कडाइसँगै बजारमा नयाँ तरङ्ग ! access_timeभदौ २१, २०७७

काठमाडौं । कोरोना बीमाको मागदाबी भुक्तानीमा कडाइ गरेसँगै बीमा बजारमा नयाँ तरङ्ग सिर्जना भएको छ । बीमा समितिले कोरोना बीमासम्बन्धी मापदण्डको एउटा दफालाई प्रष्ट्याउँदै सबै बीमा कम्पनीहरुलाई परिपत्र गरेसँगै बीमा बजारमा नयाँ तरङ्गको सिर्जना भएको हो । बिहीबार समितिले सब...

भलिबल खेलाडीको कोरोना बीमा गरिने access_timeसाउन ३१, २०७७

लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ ।  ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो ।&n...

कोरोना बीमाको योजना स्थगित, बिक्री भएको बीमालेख के हुन्छ ? access_timeजेठ २२, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि भन्दै ल्याइएको कोरोना बीमा स्थगित भएको छ । नेपाल बीमा संघको अनुरोधमा बीमा समितिले यो बीमा लेख तत्कालका लागि बिक्री रोक्ने निर्णय गरेको हो । समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमक संघको अन...

जोखिमपूर्ण बन्दै कोरोना बीमा : बीमा कम्पनीलाई खतराको घण्टी access_timeजेठ ८, २०७७

काठमाडौँ । कोरोनाभाइरस संक्रमणका लागि बीमा समितिले ल्याएको कोरोना बीमा जोखिमपूर्ण बन्दै गएको छ । कोरोनाभाइरसको संक्रमणको दर फैलिँदै गएको र यसको महामारी समुदायस्तरमा समेत देखिन थालेसँगै कोरोना बीमा थप जोखिमपूर्ण बन्दै गएको हो । कोरोनाभाइरसको संक्रमण भएको प्रमाणित...