केन्द्रीय संस्करण

कोदो

नेपालमा वार्षिक ८ करोडको कोदो आयात access_timeसाउन १५, २०७७

काठमाडौं । कृषि प्रधान मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा ८ करोड ३ लाख रुपैयाँ बराबरको कोदो आयात भएको थियो ।  त्यस्तै, २०७४÷०७५ आर्थिक वर्षमा ७ करोड १५ लाख २७ हजा...