कैलाश कोइराला

चितवनका काँग्रेस नेता भन्छन्– एमालेलाई धन्यवाद ! चुनाव हामी जित्छौँ access_timeमंसिर ८, २०७८

चितवनमा यतिबेला राजनीतिक सरगर्मी बढेको छ । एमालेले १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागेपछि यसलाई काँग्रेस र माओवादीले पनि अभिरुचीका साथ हेरेका छन् । खासगरी तीनवटा प्रमुख दलहरूको शक्ति सन्तुलनका कारण चितवन राजनीतिक बहसको केन्द्रमा तानिएको छ । माओवादी केन्...