कैलाली
कैलालीमा आर्थिक वर्ष २०७८/२०७९ दर्ता भएकामध्ये ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरि आएका र आर्थिक वर्ष ७८/७९ मा दर्ता भएका कुल मुद्दा मध्ये ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो । अघिल्लो वर्षका जिम्मेवारी सरि आएका...
कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो । नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् ।...
गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । कैलालीको गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु भएको हो । साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ...
जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् । न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो । गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि को...
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका हुन् । सोही क्रममा कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ जना भारतीय नागर...
कैलाली । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेला...
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा पुराना मेनुवल प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल प्रविधि जडान गरिएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा भवनमा राखिएको मेनुवल प्रविधि हटाएर डिजिटल प्रविधि जडान गरेको हो । प्रदेश सभाले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसंग भेट...
कैलाली । यहाँ परिवार नियोजनको जिम्मा महिलाकै कांँधमा रहेको छ । कैलालीमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा सबै महिला छन् । कैलालीका छ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् । ...
कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्या...
कैलाली । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रह...
कैलाली– धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो । उक्...