केन्द्रीय संस्करण

केपी शर्माओली

बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री ओली access_timeभदौ २९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले ...

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु, खनाल र नेम्वाङ पनि सहभागी access_timeसाउन २०, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । बैठकमा प...

प्रधानमन्त्री ओली किन गर्न चाहाँदैनन् प्रचण्डसँग संवाद ? access_timeसाउन १६, २०७७

काठमाडौं । साउन १३ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्क...

लकडाउनको उल्लंघन गर्दै ओलीको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस् access_timeअसार २४, २०७७

काठमाडौं । हालपनि देशमा लकडाउन जारी छ, मात्र स्वरुप परिवर्तन गरेर खुकुलो बनाइएको मात्रै हो । तर कोरोना संक्रमणको जोखिमलाई बेवास्ता र लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन हुने क्रम जारी रहेको छ ।  स्वतन्त्र युवाहरुको ब्यानरमा प्रदर्शन ...

एमसीसीको विरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिको पुत्ला दहन access_timeजेठ २८, २०७७

धनकुटा । धनकुटाको हिलेमा आज साँझ प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरिएको छ । पछिल्लो समय चर्चामा रहेको एमसीसी नेपालमा लागू गर्न खोजेको विरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला जलाइएको हो । राप्रपा (लोकतान्त्...

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने access_timeचैत ७, २०७६

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्...

प्रधानमन्त्री ओलीको उपचार खर्च ५ देखि ६ लाख access_timeफागुन ३०, २०७६

काठमाडौं । दोस्रोपटक मृगौलाको प्रत्यारोण गराएका प्रधानमन्त्री केपी शर्माओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्  । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्...

‘प्रधानमन्त्री ओलीले सबै काम गर्न सक्नुहुन्छ’ access_timeफागुन ३०, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने क्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् । ‘उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभ पछि डिस्चार्ज गरि...

मुस्कुराउँदै अस्पतालबाट बाहिरिए प्रधानमन्त्री ओली (फोटोफिचर) access_timeफागुन ३०, २०७६

काठमाडौं । प्रधामन्त्री केपी शर्माओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो  ।   प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानम...

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य access_timeफागुन २९, २०७६

काठमाडौं । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्यस्थिति सामान्य बन्दै गएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिएको हो । अस्पतालका...

नेपाल–भारत द्विपक्षीय साझेदारीः उर्जा क्षेत्रमा उल्लेख्य काम access_timeफागुन २३, २०७६

काठमाडौं– छिमेकी भारतले केपी शर्माओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त&...

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन (फोटोफिचर) access_timeफागुन २१, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्वलन गरेको छ ।  प्रधानमन्त्री ओलीको आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।  ...

प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित access_timeफागुन २१, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।  प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, &...

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणबारे त्रिवि शिक्षण अस्पतालले दियो जानकारी access_timeफागुन २०, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मृगौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जन...

‘दुर्गमका जनताले उत्सव मनाए, तर काठमाडौंका पत्रकार धुरुधुरु रोए !’ access_timeफागुन १५, २०७६

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्माओलीले सञ्चारमाध्यमहरुले सरकारले दुर्गमका जनताका पक्षमा गरेको काम नदेखेको गुनासो गरेका छन् ।  पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले दुर्गममा खानेपान...

सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री ओली असन्तुष्ट access_timeमाघ २८, २०७६

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्माओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् । सञ्चारम...

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु access_timeमाघ १४, २०७६

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए । ...

नेम्वाङलाई सभामुख बनाउन ओली र प्रचण्ड सकारात्मक ! access_timeमंसिर २०, २०७६

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।  अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ तर...

प्रचण्डले ओलीलाई भने, ‘पार्टीको चिन्ता नलिनु स्वास्थ्यको ख्याल गर्नु’ access_timeमंसिर १३, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ...

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता access_timeभदौ ४, २०७६

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन आज काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।...