केन्द्रीय संस्करण

केपी शर्मा ओली

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा access_timeअसार २१, २०७७

नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।  नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटार...

पुरानै लयमा फर्किँदै प्रधानमन्त्री ओली access_timeचैत ३, २०७६

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ ।  शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए ।  आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सह...

आज फेरि प्रधानमन्त्री ओली अस्पताल जाँदै access_timeकात्तिक ३०, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन् । आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्क...

प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ? प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त access_timeकात्तिक २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनि संयन्त्र पनि सशक्त बन्न सकेको छैन । त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोब...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज access_timeकात्तिक १४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायला...

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान access_timeकात्तिक ७, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन् ।   त्यस अव...

प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै, यस्तो छ कार्यक्रमको तालिका access_timeकात्तिक ६, २०७६

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । &nb...

ओली–प्रचण्डबीचको खटपटले नेकपामा तरङ्ग, बन्ला त प्रचण्ड–माधव गठबन्धन ? access_timeकात्तिक ५, २०७६

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का परस्पर विरोधी र खण्डनयुक्त अभिव्यक्ति आउन थालेपछि सिङ्गो नेकपामा तरङ्ग उत्पन्न भएको छ ।  दसैँलगत्तै गत बिहीबार चितवन पुगेर अध्यक्ष प्रचण्डले साङ्के...

टीआरसी गठनबारे बालुवाटारमा जुटेन सहमति access_timeकात्तिक ४, २०७६

काठमाडौँ । युद्धकालीन मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन बसेको प्रमुख राजनीतिक दलहरुको बैठक विनानिष्कर्ष सकिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुबीच भए...

नेकपाको गन्तव्य ! access_timeभदौ ३१, २०७६

१४ वर्ष कठोर जेल जीवन विताएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका लागि १६ महिना लामो अवधि होइन । यही कुरा १० वर्ष लामो सशस्त्र सङ्घर्ष गरेका नेकपाका अर्का अध्यक्ष प्रचण्डको हकमा पनि लागू हुन्छ । उहाँहरूको चार दशक लामो राजनीति जीवनमा समयकै कुरा गर्दा करिब १६ ...

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता access_timeभदौ २३, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।  समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेलगत्तै मन्त्री यीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भए...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, अब नियमित काममा फर्किनुहुन्छ : निजी चिकित्सक access_timeभदौ २०, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका छन् । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।   प्रधानमन्त्रीका नीजि चिकित्सक डा.दिव्य...

प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग 'छलफल' access_timeभदौ १७, २०७६

काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् । आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे ...

सोमबार र बुधवारको जाँच पश्चात प्रधानमन्त्री स्वदेश फर्किने access_timeभदौ १४, २०७६

काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।  उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानका...

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने access_timeभदौ ८, २०७६

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।  प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्न...

विरोधीले ‘मरिहालोस्’ भनेर प्रचार गरे : प्रधानमन्त्री ओली access_timeभदौ ४, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उनले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आव...

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास access_timeभदौ ३, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ ।  ‘क्रिएटिनिन&...

स्वास्थ्यमा सुधार नभए प्रधानमन्त्री ओली केहीदिनमै उपचारको लागि विदेश जाने access_timeसाउन ३०, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ ।  साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नभए उपचारको ...