केन्द्रीय संस्करण

केपी शर्मा ओली

केपी ओलीमा नैतिकता हरायो: पम्फा भुषाल access_timeफागुन १७, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नरहेको बताएकी छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै भुषालले केपी ओलीको कदमलाई सर्वोच्च ...

सर्वोच्चको जनअपेक्षित स्वागतयोग्य फैसला access_timeफागुन ११, २०७७

  अन्ततः प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी ओली र उनका कोटरी गुटको स्वेच्छाचारी कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर फागुन ११ गते आएको सर्वोच्च अदालतको यो फैसला जनअपेक्षित मात्र हैन,...

प्रधानमन्त्री ओलीसँग जापानी राजदूतको बिदाई भेट access_timeफागुन ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालाका लागि जापानाी राजदूत मासामिची साइगोले विदाई भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोको कार्यकाल सफल रहेको...

चुनावमा होमिन आतुर : मधेशमा बन्ला केपी–सिके गठबन्धन ? access_timeफागुन ५, २०७७

  काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले विरोध प्रदर्शन गरे पनि मधेसवादी दलका रुपमा आफ्नो पहिचान देखाउँदै आएको जनमत पार्टीले भने चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको ...

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रम ओली access_timeफागुन ४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा...

रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गरौंः प्रधानमन्त्री ओली access_timeफागुन ३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आफु निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सि...

गणतान्त्रिक आन्दोलनमा भूमिका नै नरहेका व्यक्तिहरुको नेतृत्वमा राज्य पुग्नु दुर्भाग्य हो access_timeफागुन १, २०७७

    व्यवस्था परिवर्तन गर्ने भन्दै १ फागुन २०५२ मा माओवादीले बन्दूक उठाएको थियो । त्यतिबेला बन्दूकबाटै राज्यसत्ता परिवर्तनको उद्देश्यका साथ जनयुद्धको नेतृत्व गर्नुभएको प्रचण्ड २०७७ साल फागुनमा आइपुग्दा जनताको बलमा सडकबाट प्रतिगमन सच्याउछौं भन्दै सडक संघर्षमा ह...

‘करप्सन’ आर्थिक क्षेत्रमा मात्रै नभएर ‘मेन्टालिटी’मा पनि छ : प्रधानमन्त्री ओली access_timeमाघ २८, २०७७

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकृत मनस्थिति मौलाएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ ढंगले काम गर्दा पनि जेसुकै राम्रो गर्दा पनि नराम्रो नै...

अहिलेको दोषपूर्ण दलतन्त्र : कसरी गर्न सकिन्छ यसमा रुपान्तरण ? access_timeमाघ २७, २०७७

    मुलुक यतिखेर विसंगतिपूर्ण राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । दुई तिहाइ नजिकको बहुमत भएको सत्तारुढ दल नेकपा यतिखेर छिन्नभिन्न भई शत्रुतापूर्ण रवैयाका साथ एकअर्काका विरुद्ध मुठ्ठी उज्याएर बसेको अवस्थामा छ । औपचारिक रुपमा पार्टी विभाजित भइनसकेको सत्त...

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने access_timeमाघ २७, २०७७

  काठमाडौं । निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनसम्बन्धी समग्र विषयहरुमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली निर्वाचन आयोग जान लागेको ओली समुहका नेता सुवास नेम्वाङले जानकारी दिए ।&nb...

शक्ति प्रदर्शनको विद्रूप प्रहसन access_timeमाघ २४, २०७७

  नेपालीमा एउटा चर्चित भनाइ छ  : साँढे मिले पनि, जुधे पनि मिचिने बाली नै हो । मुलुकको राजनीतिक परिदृश्यमा अहिले ठ्याक्कै यही भनाइको मञ्चन भइरहेको छ । सत्तारुढ दलमा आएको चरम विग्रहबीच एकअर्काका विरुद्ध शक्ति प्रदर्शनको होडबाजी चल्दै जाँदा यतिखेर ‘...

ओलीको ‘धर्मास्त्र’ : गन्तव्य कता ? access_timeमाघ २१, २०७७

  काठमाडौं । संसद विघटनको हठात निर्णयपश्चात यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली चारैतिर घेराबन्दीमा परेका र प्रहारका केन्द्रबिन्दू बन्दै गइरहेका छन् । यो स्थितिमा उनले आफ्ना समर्थनको दायरालाई बढाउनका लागि ‘धर्मको कार्ड’ खेल्न थालेका छन् । त्यसैको पछिल्लो...

संसद पुनःस्थापना भएर प्रधानन्त्री बन्ने सपना नदेखे हुन्छः  प्रधानमन्त्री ओली access_timeमाघ १९, २०७७

सिरहा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा संसद पुनःस्थापना नहुने बताएका छन् । सिरहा सदरमुकाममा आज आयोजित तत्कालिन नेकपा एमालेका नेता सहिद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना गराएर प्रधानमन्त्री बन्ने सपना दे...

अकण्ट सत्ताभोगको लिप्सामा ज्ञानेन्द्रपथ पछ्याउँदै प्रधानमन्त्री ओली access_timeमाघ १९, २०७७

    २०४६ सालको जनआन्दोलनले नेपालका राजनीतिक दलहरुबीच सहकार्य र समन्वयको संस्कृतिलाई स्थापित गरेको थियो । त्यसैको बलमा ३० वर्षपछि परिवर्तन सम्भव भयो । तर त्यो सहकार्य र समन्वयको संस्कृति लामो समयसम्म टिक्न सकेन । दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा र एक अर्कालाई न...

प्रदेश २ मा कमजोर देखिएसँगै ओलीको यस्तो रणनीति access_timeमाघ १९, २०७७

  काठमाडौं । प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा जनमत बटुल्न अनेक उपाय अपनाउन थालेका छन् । लामो समय बालुवाटारको चौघेराबाटै कार्यकारी भूमिका निर्वाह गरेका...

शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरिने : प्रम access_timeमाघ १६, २०७७

   प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् । शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न ब...

पिलो निचोरेपछि नेकपा गतिशील भयो : ओली access_timeमाघ १५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई ‘पिलोको संज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । बिहीबार आफु निकट श्रमिकहरुलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हिजोसम्म कमजोर र ...

उत्तरार्द्धमा ओलीवाद access_timeमाघ १४, २०७७

      ओलीवाद नेपाली राजनीतिको उत्कर्षमा छ । शासनसत्तामा पछिल्लोपटक देखापरेको नयाँ प्रवृत्ति हो ओलीवाद । यसैका कारण आज नेपाली राजनीति टावरबाट सम्पर्क विच्छेद भएको विमान झैं भविष्यतर्फको यात्रामा अघि बढिरहेको छ । नेपाली राजनीतिको यो असामान्य स्...

प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमणबारे मुख्यमन्त्री नै ‘बेखबर’ ! access_timeपुस २४, २०७७

  धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । नेकपामा देखिएको राजनीतिक विभाजनसँगै आफू पक्षका कार्यकर्तालाई सम्बोधन गर्न उनी पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले धनगढीमा शु...

म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिन्नँ : प्रम ओली access_timeपुस १५, २०७७

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका क...

Page 1 of 11