कृष्णबहादुर महरा
काठमाडौँ । बलात्कारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाएपछि त्यसलाई लिएर विभिन्नखाले प्रतिक्रिया आउने क्रम जारी छ । तर महराले पाएको सफाइपछि पनि उनकै पार्टी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने मौन छ । महर...
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको प्रतिक्रिया दिएका छन् । डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै एक विज्ञप्ति जारी गरी महराले सो प्रतिक्रिया दिएका हुन् । महरालाई जिल्ला अदालत काठमाडौंले आ...
काठमाडौं । बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको अन्तिम फैसला केहीबेरमा हुदैछ । अदालतको अन्तिम फैसलाका लागि महरालाई सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदा...
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ सकिएपनि आइतबार फैसला भएन । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । महराविरुद्धको मुद्दामा सुनुवाई सकिएपनि हेर्दाहेर्दैमा राखिएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ...
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो । न्यायधीशद्धयको इजलासले महरा...
काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए । उच्च अदालत पाटनका मुख्यन्यायाधीश ...
काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ । शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला अ...
पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् । संसद सचिवालयकी कर्मचारी...
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पु...
काठमाडौँ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधिहरु पछिल्लो समय विभिन्न आपराधिक घटनामा मुछिन थालेका छन् । यति मात्र होइन ‘राजनीतिक दबाब र प्रभाव’ सामु नतमस्तक हुँदै आएको आरोप लाग्ने गरेको नेपाल प्रहरीले पछिल्लो समय आफ्नो त्यो छवि मेटाउँ...
दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे मुख खोलेका छन् । बुधबार प्रेस संगठन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महराले नैतिक रुपमा गल्ती...
काठमाडौं– निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमााडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिए...
काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहसमा सोमबार २ बजेसम्म ३ जना वरिष्ठ अधिवक्ताले बहस सकेका छन् । आइतबार सरकारको तर्फबाट ४ जनाले बहस गरेका थिए भने महराको पक्षबाट एक जनाले बहस सकेका थिए । आइतब...
काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको थियो । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इज...
निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबरजस्ती करणी उद्योग मुद्दामा प्रहरीले पेश गरेको प्रतिवेदनमा धेरै त्रुटी रहेको देखिन्छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले पेश गरेको प्रतिवेदनमा घटनास्थल सुरक्षित गरेका भनिएपनि घटनास्थल मुचुल्का उठाउँदासम्म पनि सुरक्षित...
काठमाडौँ । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेत...
काठमाडौँ । जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ । तर, बहसमा ध...
काठमाडौँ । बलात्कार प्रयासमा आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा गत असोज १२ गते साँझ करिब डेढ घण्टा कहाँ थिए भन्ने गम्भीर प्रश्न उब्जिएको छ । सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले आफू त्यसदिन पीडित महिलाको कोठामा नगएको दावी गरेका छन् । तर त्यसदिन सभामुख...
काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् । उनले मोवाइ...
काठमाडौं । बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् । रातोपाटीलाई प्राप्त अभियोगपत्रमा महराले सरकारी वकिलको कार्यालयसमक्ष दिएको बयानको लिखित विवरण उल्लेख छ ...