कृष्णप्रसाद सिटौला
काठमाडौं । आउँदो फागुनमा हुने भनिएको १४ औं महाधिवेशनका सन्दर्भमा नेपाली काँग्रेसका नेता कार्यकर्तामा चासो र चिन्ता बढ्दो छ । विशेषतः आन्तरिक अन्तरद्वन्द्वलगायतका विविध कारणहरुले महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सबैभन्दा बढी चिन्तित ...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाबीच १४ औँ महाधिवेशनका सन्दर्भमा भेटवार्ता भएको छ । सोमबार बिहान चण्डोलस्थित सिटौला निवासमा निधि र सिटौलाबीच करिब एक घण्टा भेटवार्ता भएको खुलेको छ । रातोपाटीसँग औपचारिक कुराकानीपछि सिटौल...
काठमाडौँ । ‘भीमसेनजी (भीमसेनदास प्रधान)ले मलाई कहिलेकाहीँ भन्नु हुन्छ, ‘तपाईं महाभारतको सारथि’ भनेर । अर्जुन पाए त सारथि हुनु, अर्जुन कोही नहुने म कताबाट कसका लागि सारथि हुने ? समस्या यहाँ छ ।’ गत २९ पुसमा जीपी कोइराला लोकतन्त्र ...
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १३ औँ महाधिवेशनका सारथी आफूसँगै रहेको सन्देश दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो निर्णय र वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि रातोपाटीलाई दिएको अन्तरवार्तापछि सिटौला समूहको अस्तित्वमाथि प्रश्न...
काठमाडौँ । नेपाली काँग्रेसमा १३औँ महाधिवेशनबाट तेस्रो ध्रुवको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको सक्रियता पछिल्लो दिन निकै बढ्दो छ । उनको सक्रियता बढ्नुमा पार्टीभित्रको आन्तरिक विवादसँगै आफू नेतृत्वको ध्रुवमा आएको डगमगको करण देखिन्छ । मङ्सिर २६ गतेबाट काँग्रेसभि...
काठमाडौं । नेपाली काँग्रेसभित्रको विवाद समाधानमा नेतात्रयबीच केही दिनयता निरन्तर संवाद भइरहेको छ । गत मंगलबार र बुधबार भएको छलफलपछि उसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला आज (सोमबार) विहान फेरि छलफलमा जुटेका हुन् । निधि उ...
काठमाडौँ । काँग्रेसमा पछिल्लो समय उत्पन्न विवाद समाधानको फेरि कार्यदललाई दिइएको छ । आइतबार साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधानको जिम्मा कार्यदललाई दिएको हो । सभापति देउवाको पहलमा भएको छलफलमा देउवासहित वर...
काठमाडौँ । नेपाली काँग्रेसभित्रको संवाद हीनता अन्त्य भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार साझ वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग आन्तरिक विवादबारे छलफल गरेका छन् । यो सँग पुस ११ गते यता तीन नेताबीच देखिएको संवाद हीनताको अन्त्य भएको ह...
काठमाडौँ । नेपाली काँग्रेसमा गुटगत सहमति हाबी हुँदा पार्टी विधान गौण बन्ने गरेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सहमति हुँदा काँग्रेसभित्र विधान एउटा कुनामा थन्क्याइन्छ । पार्टीको नयाँ विधानले टोल, वडा, गाउँ र ...
भक्तपुर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उपनिर्वाचनमा जनताहरुलाई सजग भई विवेकपूर्ण रूपमा आफ्नो मत राख्न अनुरोध गरेका छन् । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्...
बागलुङ - नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने ...
काठमाडौं – नेपाली काँग्रेसमा गुटगत आधारबाट उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको तायरी भएको बुझिएको छ । पार्टी पदाधिकारीसहित गुटको प्रतिनिधित्व हुने गरी संसदीय समितिको अधिकार पार्टी पदाधिकारी दिइएको छ । उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभए...
काठमाडौं – रौतहटको राजपुर बम बिस्फोट प्रकरणका मुख्य योजनाकार भएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलममाथि अनुसन्धान जारी छ । राजपुर नगरपालिकाको फरदवा गाउँमा पहिलो संविधानसभा निर्वाचनलाई प्रभावित पार्न बम बनाउँदै गर्दा बिस्फ...
काठमाडौं – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताएका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणमा नेता सिटौलाले पार्टी सभापतिदेखि का...
बिर्तामोड - नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन् । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको स...
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ । सोही अनुसार राज्य सञ्चालन भएको पनि दुई वर्ष हुँदैछ । तर संविधानसभाले बनाएको संविधान सर्वस्वीकार्य भने बनेको छैन । संविधानलाई मुलुकको ठूलो हिस्साले समर्...
चितवन । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्...
चितवन- आज बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर...