कृष्ण आचार्य

‘रातको समय बिजुली त्यसै खेर फाल्नुभन्दा ५० प्रतिशत छुट दिऊँ’ access_timeपुस २३, २०७७

  ऊर्जा क्षेत्रमा निजी क्षेत्रको मात्रै ५० प्रतिशतभन्दा बढी योगदान छ । हाल उत्पादन भएको ऊर्जामा निजी क्षेत्रको ७ सय मेगावाटभन्दा बढी छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गरी ग्राहकलाई बेच्दै आएको छ । निजी क्षेत्रले उत्पादन गर्ने आयोजन...