कुशुम राउत

रवि लामिछानेसँग डेट जान चाहान्छु – अभिनेत्री कुशुम राउत access_timeकात्तिक २९, २०७६

फिल्म ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । देशप्रेम र प्रेमकथामा निर्माण भएको फिल्म उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन् । अभिनेता सरोज खनालले सञ्चालनमा ल्याए...