कुटपिट

कुटपिटबाट एकको मृत्यु, ६ जना पक्राउ access_timeसाउन १७, २०७७

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी हत्या गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । रुन्टीगढि गाउँपालिका– ६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्...

पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते access_timeसाउन १७, २०७७

तुलसीपुर – पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ बर्षिया बिमला वली रहेको प्रहरीले बताएको छ ।  घरमा कोही नभएको समयमा शनिवार विहान २ बजेतिर ती महिला म...

मुकुन्डो लगाएर आएको समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, घटनास्थलमा विप्लव समूहको पर्चा फेला access_timeअसार १६, २०७७

बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।  घटनास्थलमा  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित...

कीर्तिपूरमा तनाव, सडकमा विद्यार्थी कुटिए access_timeबैशाख १३, २०७७

काठमाडौं । राजधानीको कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो ।  शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको ...

लकडाउनमा जनतालाई पिट्ने सशस्त्र प्रहरी निलम्बनमा परे access_timeचैत १८, २०७६

काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् ।  भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहर...

इट्टा उद्योग सञ्चालक माथि आक्रामण access_timeचैत २, २०७६

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ स्थित दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालकमाथि कुटपिट हुनुका साथै उद्योगमा तोडफोड भएको छ ।  बाँस, लाठी, घरेलु हातहतियार सहित गएको एक समूहले इट्टा उद्योगका संचालक रामबाबु चौधरीको भाइ मुखेश कुमा...

अज्ञात समूहद्वारा गाउँपालिका अध्यक्ष कुटिए, उपचारका लागि काठमाडौँ लगियो access_timeमाघ १८, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ ।  शुक्रबार  उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि...

नेकपा नेताले पत्रकारलाई गुण्डा लगाएर कुटेको आरोप access_timeपुस ७, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।  नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप...

मादक पदार्थ सेवन गरेर छोराले आमालाई कुटपिट गर्दा मृत्यु access_timeकात्तिक १६, २०७६

बुटवल । कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ ।  जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ  ।  सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनि...

बर्दियामा कुटपिटबाट एक युवकको मृत्यु access_timeकात्तिक १४, २०७६

बर्दिया– बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई युवाहरुक...

दसैँ मनाउन घर आएका प्रहरी जवानमाथि कुटपिट access_timeअसोज २३, २०७६

ओखलढुंगा–ओखलढुंगामा दसैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुनेगरी कुपपिट भएको छ ।  ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो ।  प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६...

X