केन्द्रीय संस्करण

किशाेर राना

रहेनन् वरिष्ठ निर्देशक किशोर राना access_timeभदौ ४, २०७६

काठमाडौं – नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे । लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष...