केन्द्रीय संस्करण

किरणकुमार श्रेष्ठ

'हाम्रोमा ब्याज सस्तो छ, ३ दिनभित्र ऋण स्वीकृति गर्छौं' access_timeभदौ ८, २०७६

वाणिज्य बैङ्कहरूमा (क वर्ग) यस पटक राष्ट्रिय वाणिज्य बैङ्कले बाजी मारेको छ सबैभन्दा बढी मुनाफा आर्जन गरेर । सबै सूचकमा वाणिज्य बैङ्कले छलाङ मारेको छ । यद्यपि, खराब कर्जा भने बैङ्कले घटाउन सकेको छैन । सबै सूचक राम्रो हुँदाहुँदै पनि खराब कर्जा अरू बैङ्कको तुलनामा बढी छ ।...