केन्द्रीय संस्करण

किया मोटर्स

जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम संचालन, किया सेल्टोस कार सार्वजनिक access_timeपुस ४, २०७६

ललितपुर– विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।  थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको शोरुमको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् ...