काेरिया

कोरियामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण access_timeकात्तिक २३, २०७९

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घण्टा यता यहाँ ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको २४ घण्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघ...

मस्कोलाई हतियार बेच्ने योजना छैन : उत्तर कोरिया access_timeकात्तिक २३, २०७९

उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ । गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हत...

भागदौडमा १५१ जनाको मृत्यु भएपछि दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक access_timeकात्तिक १३, २०७९

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा  १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘यो वास्तवमै दुखद ह...

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ५१ जनाको मृत्यु access_timeकात्तिक १३, २०७९

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।  ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक...

दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु access_timeभदौ २३, २०७९

दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका ...

दक्षिण कोरियामा प्रजनन दर न्यून access_timeभदौ ११, २०७९

दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटक प्रति महिला एक बच्चा भन्दा कम थियो । तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगा...

फोहोर व्यवस्थापनको दिगो समाधानबारे कोरियन सांसदको चासो access_timeभदौ ५, २०७९

गणतन्त्र कोरियाको राष्ट्रियसभा सदस्यहरूको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटवार्ताका क्रममा पोखराको फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रिन ट्रन्सपोर्टेशन लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले जानकारी द...

दक्षिण कोरियाले राखेको निशस्त्रीकरण सहायताको प्रस्ताव उत्तर कोरियाद्वारा अस्वीकार access_timeभदौ ४, २०७९

उत्तर कोरियाली नेता किम जोङ उनकी  बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई “मूर्ख“ योजनाको संज्ञा दिएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् ।  ...

दक्षिण कोरियामा थप ६२ हजारमा सङ्क्रमण पुष्टि access_timeसाउन ३०, २०७९

दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित ...

दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि access_timeअसार १६, २०७९

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ नयाँ कोभिड १९ का सङ्क्रमित फेला पारेका छन् ।  यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १ करोेड ८३ लाख ५९ हजार ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १० हजार ४६३ बाट ...

चिलीमाथि दक्षिण कोरियाको सहज जित access_timeजेठ २४, २०७९

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे । खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरिय...