केन्द्रीय संस्करण

कालापानी

अझै नेपालीको पहुँच छैन कालापानीसम्मै, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन् access_timeअसार ३०, २०७७

काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न÷देख्न पाउँदैनन्। दार्चुलाको व्...

कालापानीमा जान आफ्नै नागरिकलाई पनि रोक लगायो भारतले access_timeजेठ २३, २०७७

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रमा नेपाली नागरिकलाई जानबाट रोक्दै आएको भारतले पछिल्ला दिनमा आफ्नै नागरिकलाई पनि त्यहाँ जानबाट रोक्न थालेको छ । भारतको उत्तराखण्ड प्रदेशमा लकडाउनका कारण लगाइएका प्रतिबन्ध लगभग अन्त्य भइसकेको अवस्थामा सीमा क्षेत्रमा भने विभिन्न प्रका...

कालापानीबाट भारतीय सेना हटाउन २०३१ सालमै भएको थियो दरबारबाट प्रयास access_timeजेठ २३, २०७७

काठमाडौं – २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।  २०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ...

कालापानी विवाद– के भारतले नेपाललाई टाढा धकेल्दै छ ? access_timeजेठ १६, २०७७

तपन बोस भारतले चाँडै छिमेकमा रहेका आफ्ना मित्रहरु गुमाउँदैछ । मोदी सरकारले हिन्दू तिर्थयात्रीलाई भर्खरै दिएको उपहारका कारण अहिले समस्या सुरु भएको छ, तिब्बतको कैलाश मानसरोवरसम्म जाने सडक । यो योजना प्रधानमन्त्रीको प्रमुख प्राथमिकता थियो । यो सडक नेपालले दाबी...

दशकौंअघि नै कालापानीमा राज्य access_timeजेठ ६, २०७७

काठमाडौं – २० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र (कालापानी नजिक) मा राज्यको उपस्थिती रहेको पाइएको छ ।  सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती रहँदै आए...

सत्ता राजनीतिले गिजोलेको कालापानी access_timeजेठ ५, २०७७

गत वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्र्फेन्समार्फत नेपालको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने बाटो उद्घाटन गरे । यो उद्घाटनले कोरानाको कहर काटिरहेका नेपालीहरु माथि एकाएक झट्का लाग्यो । गत वर्ष नोभेम्बर, २०१९ मा भारतले नेपाल–भारतबीच विव...

कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर access_timeबैशाख ३०, २०७७

कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ ।  आजको राजधानी दैनिक लेख्छ–सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्...

कालापानीमा चीन फ्याक्टर access_timeबैशाख ३०, २०७७

काठमाडौं – नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्यामा ‘चीन फ्याक्टर’ महत्त्वपूर्ण रहेको छ ।  पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्यामा चिनियाँ फ्याक्टर भुल्न नहुने बताए ।  उनले भने, &lsqu...

कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै access_timeपुस १०, २०७६

नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ । बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभ...

कालापानीमा भारतीय सेनाको ‘काउन्टर’ मा नेपाली सुरक्षाकर्मी राख्ने तयारी access_timeमंसिर २७, २०७६

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार सीमा सम्बन्धि विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाइएको थियो । जसमा विभिन्न दलका सांसददेखि गृहमन्त्री रामबहादुर थापा समेत उपस्थित भए । छलफलका क्रममा सांसदहरुले भारतले नेपाली भूमि समेत समेटेर आफ्नो देशको नक्सा ...

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान access_timeमंसिर ११, २०७६

कञ्चनपुर । कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ ।  सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान शुरु ग...

‘वर्षौदेखि मिचिएको हाम्रो देशको माटो, एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ’ access_timeमंसिर ९, २०७६

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी लगायत नेपालको केही भुभाग आफ्नो भनेर समेटेपछि देशमा त्यसको चौतर्फी विरोध भइरहेको छ ।  यस्तैमा कलाकारहरुको एक समूहले देशभक्तीपूर्ण, राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ बजारमा ल्याएका छन् । न...

कालापानीदेखि र लिम्पियाधुरासम्म सुरक्षा चौकी स्थापनाको माग access_timeमंसिर ६, २०७६

काठमाडौं । नागरिक समाजका अगुवाहरुले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि कदम चाल्न आग्रह गरेका हुन् ।  शुक्रबार राजधनीम...

कालापानीबारे भारतीय मिडियामा ‘प्रोपोगान्डा’ access_timeमंसिर ४, २०७६

काठमाडौँ । कालापानी लगायतका भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा गाभेको विरोधमा नेपालमा सरकार र राजनीतिक दलहरु एक हुन थालेपछि भारतीय मिडियामा ‘प्रोपोगान्डा’ सिर्जना गर्न थालिएको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभागबाट आफ्...

कालापानी विवादबारे बोल्यो चीन access_timeकात्तिक २८, २०७६

काठमाडौं । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ...

अतिक्रमित कालापानीको पीडा कहिलेसम्म बल्झाइरहने ? access_timeकात्तिक २६, २०७६

नेपालको सम्प्रभुता भएको तर भारतले विगत लामो समयदेखि अवैध रूपमा ओगटिरहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे अहिले आम नेपालीले सरोकार व्यक्त गर्दै भारतको सर्वत्र विरोध सुरु भएको छ । केही समयअघि भारत सरकारले त्यहाँको संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु–क...

‘कालापानी हाम्रै हो भन्ने ऐतिहासिक तथ्य र प्रमाण छन्’ access_timeकात्तिक २५, २०७६

काठमाडौँ । भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्साभित्र राखेर राजनीतिक नयाँ नक्सा जारी गरेपछि नेपाल भारतबीच सीमा समस्या चर्किएको छ । नेपालका विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले त्यसको चर्को विरोध गरिरहेका छन् । यो समस्याको समाधान कूटनीतिक र राजनीत...

‘ऋषिमन’ मोदीको नेतृत्वमा विस्तारवाद र प्रभुत्ववादको नग्न प्रदर्शन access_timeकात्तिक २४, २०७६

१) छिमेकी मुलुक भारतको स्वाधीनता, नवनिर्माण र सुरक्षामा हामी नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बदलामा भारतले नेपाल र नेपालीमाथि निरन्तर बलमिच्याइँ र लुटमारको व्यवहार गर्दैआएको यथार्थ कसैबाट छिपेको छैन । अब हामी नेपालीको सहनशीलताको पराकाष्टा नाघेको छ । लिप...

नेपाली भूभाग गाभ्ने भारतको नक्सा विस्तारवादी नीतिकै खतरनाक कडी : वामपन्थी राजनीतिज्ञ अजय शर्मा access_timeकात्तिक २१, २०७६

काठमाडौं । वामपन्थी राजनीतिज्ञ तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदुत अजय शर्मा (योगेन्द्र ढकाल) ले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सा ‘विस्तारवादी नीति’ कै नयाँ कडी भएको बताएका छन् । उनले सुगौली सन्धि लगायत...

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि बोल्यो काँग्रेस access_timeकात्तिक २०, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारण...