केन्द्रीय संस्करण

कामना सेवा विकास बैंक

कामना सेवाका ग्राहकलाई सूरिया हेल्थ केयरमा पीसीआर परिक्षण गदाए १५ प्रतिशत छुट मिल्ने access_timeभदौ १२, २०७७

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई सूरिया हेल्थ केयरमा पीसीआर परिक्षण गर्दा १५ प्रतिशतसम्मको छुट मिल्ने भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई थप ...

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता access_timeसाउन ३०, २०७७

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ ।  यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंककोव्यवसाय विस्तारमा पनि सहयोग...

प्रदेश ५ मा कामना सेवाको ११८ औं शाखा सञ्चालन access_timeमाघ २१, २०७६

बुटवल– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा ११८औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।   होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्...

कामना सेवा विकास बैंक ‘आठौं राष्ट्रिय कर दिवस २०७६’ मा सम्मानित access_timeमंसिर १, २०७६

काठमाडौं–  कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा ‘आठौं राष्ट्रिय कर दिवस २०७६’को अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको ...

ललितपुरको कुमारीपाटीमा कामना सेवाकोे १००औं शाखा access_timeकात्तिक १३, २०७६

ललितपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा आफ्नो १०० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्न...