केन्द्रीय संस्करण

काभ्रेपलाञ्चोक

बनेपाबाट भकुण्डेका लागि हिँडेको बस दुर्घटनाग्रस्त access_timeकात्तिक २५, २०७६

काभ्रेपलाञ्चोक– जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ । सोमबार काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा २५  यात्रु घाइते भए...

काभ्रेमा सवारी दुर्घटना, २ जनाको मृत्यु access_timeकात्तिक ५, २०७६

काठमाडौं-काभ्रेपलाञ्चोकको बनेपा र रोशीखोलामा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटो चोक नजिकै कृष्णप्रसाद अस्पताल अगाडि आज बेलुका बोलेरोले रोकी राखेको मोटरसाइकलला...

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने access_timeअसोज २६, २०७६

काभ्रे– यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा   निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच । पाँच लाख दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव ज...

काभ्रेमा बस दुर्घटना, ११ जना घाइते access_timeअसोज ९, २०७६

काभ्रे– भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो । बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्...

पहिरोले पुरिएर बालकको मृत्यु access_timeअसोज १, २०७६

काभ्रे– अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ ।  बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका...