केन्द्रीय संस्करण

काठमाडौं

काठमाडौंमा मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै access_timeपुस २९, २०७६

काठमाडौं । स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको...

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च access_timeपुस २३, २०७६

– सञ्चिता घिमिरे काठमाडौं । कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्नसक्ने सम्भावित स्थानमा मर्मत गर्ने नीति लिएको छ । तर त्यसको का...

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै access_timeमंसिर १२, २०७६

-नारायण ढुङ्गाना काठमाडौं । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी को...

काठमाडौंमा सार्वजनिक स्थलमा दिसा–पिसाबले च्यापे कहाँ जाने ? access_timeमंसिर २, २०७६

काठमाडौं । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौं शौचालय दिवस भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको...

चिनियाँ राष्ट्रपति सी फर्किएलगत्तै काठमाडौंको सडकमा जे देखियो  (फोटोफिचर) access_timeअसोज २७, २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन पिङ काठमाडौं अवतरण गर्नुअघि उपत्यकाका अधिकांश स्थानमा चिटिक्क पारियो । सडकका वरिपरि फूलका गमला राख्नेदेखि चोक चोकमा दुवै देशका राष्ट्रपतिको फोटोअंकित होर्डिङ बोर्ड राखेर काठमाडौंलाई चिटिक्क पारियो । करिब २२ घण्टा काठमाडौंमा...

काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा access_timeभदौ ३१, २०७६

काठमाडौं– मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ‘स्मार्ट ...

काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर भएन: विकास समिति access_timeभदौ २४, २०७६

काठमाडौं– संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थ...

काठमाडौंमा विद्युतीय बसको सेवा सुरु, कहाँ-कहाँका लागि छ रुट परमिट ? (फोटोफिचर) access_timeभदौ २३, २०७६

काठमाडौं–काठमाडौंमा दुई वटा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गरेका हुन् । सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पट...

काठमाडौंका प्राचीन बस्तीको पुनःनिर्माणमा कोरियाले सहयोग गर्ने access_timeभदौ २०, २०७६

काठमाडौं– काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । उपत्यकाका ऐतिहासिक महत्व बोकेका साँखु, बुङमती र खोकनामा परम्परागत बस्तीको पुनःनिर्माण तथा जोडिएका क्षेत्रमा स्मार्ट सिटी बनाउन राष्ट्रिय पुनः...