काठमाडौँ महानगरपालिका

काठमाडौंका विद्यालयमा नेवारी भाषा अनिवार्य, गैरनेवार विद्यार्थी र अभिभावक चिन्तामा access_timeसाउन ४, २०७८

नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेवारी भाषा (नेपाल भाषा) को अध्ययन अनिवार्य गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनैपर्ने भन्दै महानगरले ताकेता सुरु गरे...

काठमाडौं महानगरको बजेट पारित : ५० प्रतिशत बीमा शुल्क बेहोरिने access_timeअसार २५, २०७८

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९   का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो । &nbs...

काठमाडौंमा रेल नचढी सकिने भो विद्यासुन्दरको कार्यकाल access_timeअसार ९, २०७८

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर शाक्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । विहीबार उनले आफ्नो कार्यकालको अन्तिम बजेट ल्याउँदैछ...

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै काठमाडौँ महानगरपालिका access_timeचैत ११, २०७७

काठमाडौँं, ११ चैत (रासस) : काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा व...

काठमाडौँ महानगरपालिकाका एक हजार ५५० कर्मचारीको समायोजन access_timeफागुन २६, २०७७

  काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन...

कामपाले  ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्न रु ५० लाख सहयोग गर्ने access_timeमाघ २१, २०७७

  काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घक...

काठमाडौं महानगरले उठायो अनलाइन प्रणालीबाट ६ करोड ७५ लाख राजश्व access_timeअसोज २३, २०७७

काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ ।   यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ । यस वर्षको लागि कामपाले रु ११ अर्ब ७६ करोड...

प्रभावकारी बन्दै अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन access_timeअसोज २१, २०७७

अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेख...

काठममाडौं महानगरको अनुगमनः नियम विपरित सञ्चालित पसलबाट बिक्री वितरणमा रोक access_timeभदौ १४, २०७७

काठमाडौं । अनुगमनका क्रममा उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरण नराखिएकाले कुलेश्वरमा सञ्चालित जय माँ दुर्गा ट्रेडर्सबाट सामग्री बिक्रीवितरण गर्न रोग लगाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको नियमित बजार अनुगमनका क्रममा आज उक्त पसलमा खाद्य सामग्रीको ग...

संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै काठमाडौँ महानगर access_timeभदौ ५, २०७७

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रमण गर्ने (डीस्इन्फेक्ट) कार्यलाई निरन्तरता दिँदै आएको छ । कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा...

वडाको गतिविधिमा महानगरको अंकुश, अनावश्यक बैठकमा रोक, खर्चमा कडाइ access_timeसाउन २५, २०७७

काठमाडौँ । अनियमित खर्चसँगै बेरुजु बढ्ने क्रम नरोकिएपछि काठमाडौँ महानगरपालिकाले वडा कार्यालयको खर्च र गतिविधिमा कडाई गर्न थालेको छ । महालेखा परीक्षक कार्यालयले औँल्याएको बेरुजु रकम प्रत्येक वर्ष बढ्दै गएको र त्यसअनुसार फछ्र्यौट हुन नसकिरहेको भन्दै महानगरपालिकाले सबै वड...

कोरोना परीक्षणको दायरा बढाउँदै काठमाडौं महानगर access_timeसाउन २०, २०७७

काठमाडौं । बन्दाबन्दी  खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्क...

विद्युतीय हस्ताक्षर प्रयोगमा ल्याउँदै काठमाडौं महानगर access_timeअसार १९, २०७७

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि  नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ ।  कुनै पनि भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया पूर्णरुपमा बन्द गर्नका लागि कामपाले यस किसिमको अभ्यास शुरु गर्न लागेको ...

काठमाडौं महानगरको १६ अर्ब ४३ करोडको बजेट पारित access_timeअसार १८, २०७७

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट  पारित भएको छ ।   आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको तेश्रो बैठकबाट सो बजेट पारित भएको हो । यही असार १० गते बसेको नगरसभाको दोश्र...

काठमाडौं महानगरले ल्यायाे १६ अर्ब ४२ कराेडकाे बजेट access_timeअसार १०, २०७७

काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् ।  काठमाडौं महानगरले...

कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरले १० करोडको आकस्मिक कोष स्थापना गर्ने access_timeचैत ६, २०७६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु. १० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्...

काठमाडौं महानगरका ७० हजार बालबालिकालाई खोप दिइँदै access_timeचैत ४, २०७६

काठमाडौं । यही चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने रुवेला दादुरा खोप कार्यक्रममा काठमाडौँ महानगरपालिकाले ७० हजार बालबालिकालाई खोप दिने जनाएको छ । खोपसम्बन्धी विद्यमान अवस्था, परामर्श र खोप अभियानको आवश्यकता विषयमा आज यहाँ आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा २६७ ख...

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाइँदै access_timeपुस २३, २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गर...

सडकमा मागेर नबस्न काठमाडौँ महानगरको अनुरोध access_timeपुस १२, २०७६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो ।  कार्यक्रमको पहिलो दिन नयाँ सडकस्थित सङ्कटा...

सहर कुरुप बनाउने १० व्यक्ति र संस्थालाई महानगरले तिरायो ५८ हजार जरिवाना access_timeपुस ११, २०७६

काठमाडौं । सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई काठमाडौँ महानगरपालिकाले आजबाट हटाउन सुरु गरेको छ । सफा, स्वच्छ र सुन्दर सहर बनाउने योजना अनुरुप विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होर्डिङ्बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतल...

Page 1 of 2