केन्द्रीय संस्करण

काँग्रेस

काँग्रेसमा पार्टी संगठन अस्तव्यस्त : नेताहरु ‘भारदारी सभा’मा मस्त access_timeअसोज ९, २०७७

काठमाडौं । नेपाली काँग्रेसको सांगठनिक संरचना अपूर्ण र अस्तव्यस्त छ । संघीय संरचनाअनुसार काँग्रेसले पार्टी पूर्ण संरचना बनाएको छैन । संघीय संरचनाअनुसार दुई वर्षअघि पार्टीको विधान संशोधन गरेको काँग्रेसले त्योअनुसार प्रदेश कमिटी गठन गर्न अझै आवश्यक ठानेको देखिँदैन । ...

देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौला नखुल्नुको रहस्य के ? access_timeभदौ २२, २०७७

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसिलो बनाइरहँदा अर्का नेता कृष्णप्रसाद सिटौला भने अझै पनि ‘पर्ख र हेर’ कै अवस्थामा देखिएका छन् । पौडेल समूहल...

पौडेल समूहले बोलायो सभापति देउवाविरुद्धको रणनीतिक बैठक access_timeभदौ २०, २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ । शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिंह केसीले रातोपाटीलाई जानकारी दिए...

रामचन्द्र पौडेलसहितका नेताहरु केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा access_timeभदौ १५, २०७७

काठमाडौँ । नेपाली काँग्रेसमा आन्तरिक किचलो चुलिँदो छ । महाधिवेशन नजिकिएसँग संस्थापन र इतर पक्षबीच विवाद चर्किँदै गएको हो । संस्थापन पक्षबाट विधि, विधान र पद्धति विपरीत चालिएका कदमविरुद्ध धर्ना र अनसनमा उत्रिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको तयारी छ ।त्य...

विरासतको छाता ओढेर नेतृत्व परिवर्तनको हुङ्कार access_timeभदौ १४, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गत असारमा गरेको निर्णयअनुसार पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । १४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका नै निर्धारण भइसकेको अवस्थामा पनि घोषित मितिमा महाधि...

काँग्रेस महाधिवेशनको सम्भावित समीकरण : कृष्णको ‘अर्जुन’ बन्लान् त निधि ? access_timeभदौ १३, २०७७

काठमाडौँ । ‘भीमसेनजी (भीमसेनदास प्रधान)ले मलाई कहिलेकाहीँ भन्नु हुन्छ, ‘तपाईं महाभारतको सारथि’ भनेर । अर्जुन पाए त सारथि हुनु, अर्जुन कोही नहुने म कताबाट कसका लागि सारथि हुने ? समस्या यहाँ छ ।’  गत २९ पुसमा जीपी कोइराला लोकतन्त्र ...

सरकारकै कारण कोरोना संक्रमण बढ्यो, काँग्रेसद्वारा १३ बुँदे ध्यानाकर्षण access_timeभदौ १०, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको संक्रमण बढेको ठहर गरेको छ । सो पार्टीका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा प्रकाश शरण महतले एक प्रेस नोटमार्फत सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द ग...

देउवा–पौडेल महाधिवेशन फागुनमै हुनेमा ढुक्क, सिटौला धुकचुक access_timeभदौ ६, २०७७

काठमाडौँ । कोरोना सङ्क्रमतिको ग्राफ उकालो लागेपछि नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको माहोल सेलाएको छ ।२२ असारको केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको थियो । उक्त बैठकले पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्ट...

नागरिकलाई काँग्रेसको आह्वान : सरकारको भरोसा छैन, आफूलाई सुरक्षित राखौं access_timeसाउन २६, २०७७

काँग्रेसको कोभिड–१ अनुगमन समितिले देश कोभिड—१९ को संक्रमणको मारमा नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको बताएको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता सरकार कहिले नदेखिएको समितिको ठहर छ । पार्टी कार्यालय...

नवप्रवेशीको आडमा शक्ति बढाउँदै देउवा, सिटौलाको विकल्पमा गच्छदार र थापा access_timeसाउन २४, २०७७

काठमाडौं । नेपाली काँग्रेसमा कोरोनाभाइरसको महामारीका बीच १४ औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको महाधिवेशन लक्षित आन्तरिक रस्साकस्सी जारी छ । यही बीचमा काँग्रेस साउन १० गतेयता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा लागिपरेको छ । महाधि...

काँग्रेसमा शतप्रतिशत क्रियाशील सदस्यतासँग जोडिएको उत्साह र भय access_timeसाउन २४, २०७७

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच भएको नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने सहमतिलाई पार्टीभित्र सकारात्मक रुपमा ग्रहण गरिएको छ । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने अनौपचारिक सहमति भएको थिय...

बूढानीलकण्ठ वार्ता : आक्रोशित पौडेल समूहलाई ‘शान्त’ बनाउन देउवा सफल ! access_timeसाउन २२, २०७७

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपधिकारीबीच आसन्न १४ औं महाधिवेशन र भ्रातृ संस्थाको विषयमा छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बसेको बैठकमा ९ वटा विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश श...

महाधिवेशनको मिति तोकेपछि गठन भएका विभाग र समिति खारेज गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग access_timeसाउन १३, २०७७

काठमाडौँ । नेतृत्वप्रति असन्तुष्ट नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले १४ औं महाधिवेशनको मिति सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा बाहेक विभिन्न विभाग र समिति गठन गर्ने काम बन्द गर्न र गठन गरिएका समिति खारेज गर्न माग गरेका छन् । यसरी...

प्राकृतिक प्रकोपबाट पीडितको उद्धार राहतमा लाग्न काँग्रेस संगठन विभागको आह्वान access_timeअसार २६, २०७७

काठमाडौं । नेपाली काँग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी कार्यकर्तालाई सम्बन्धित जिल्लामा हुने प्राकृतिक प्रकोपबाट जोखिममा रहेका परिवारहरुको पहिचान, उद्दार र राहत लगायतका गतिविधिमा सक्रियतापूर्वक लाग्न आह्वान गरेको छन् ।  शक्रबार नेता श्रेष्ठले नेप...

मध्यरातमा सिन्धुपाल्चोकमा बाढीको बितण्डा : काँग्रेसद्वारा दुःख व्यक्त, उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन access_timeअसार २५, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।  गए मध्यरातिको बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते हुनुका साथै १४ जना हराइरहेको भन्दै काँग्रेसले यस स्...

काँग्रेस महासमिति सदस्यमाथि ५ वर्षे कारवाही access_timeअसार २४, २०७७

काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ ।  सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्द...

सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग, काँग्रेस बैठकमा देउवाको ब्रिफिङ access_timeअसार २१, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवा...

काँग्रेस बैठक बस्दै, ओलीसँगको भेटवार्ताबारे देउवासँग जवाफ मागिने access_timeअसार २१, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । मंगलबार सुरु भएर केही दिन स्थगित भएको बैठक आइतबार दिउँसो २ बजे फेरि पार्टी कार्यालय सानेपामा पुनः बस्न लागेको हो । सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएर बुधबा...

काँग्रेस बैठक आइतबारसम्मका लागि स्थगित access_timeअसार १७, २०७७

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।  पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो ।  बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्...

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक : महाधिवेशन कार्यतालिका परिमार्जन access_timeअसार १६, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ ।  मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

Page 1 of 8