कश्यपको कथा

यसरी काटिएको थियो राजगुरुको टुप्पी access_timeचैत ३०, २०७८

कथा निकै पुरानो हो । एउटा कुनै देशमा हरिदास नामका एक धार्मिक स्वभावका राजा थिए । पूजापाठ तथा देवीदेवताको आराधना बढी रुचाउँथे । दरवार परिसरमा भगवान् विष्णुको मन्दिर बनाउन लगाएका थिए, जहाँ नित्य पूजा तथा आरती हुन्थ्यो । यो काम रामदास नामका पुजारीले गर्दै आएका थिए...

कश्यपको कथा : धूर्त ज्योतिषको करामत access_timeफागुन १३, २०७८

 धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना धूर्त ज्योतिष बस्थे । ज्योतिषको नाममा ज पनि जान्दैनथे । तैपनि चिनाटिप्पन हेरे जस्तो गरी ठगीधन्दा चलाउँदै आएका थिए । केही वर्षसम्म त उनको धन्दा राम्रै चल्यो तर झुट कहाँ सँधै टिक्थ्यो र । बिस्तारै गाउँलेहरूले उनको धूत्र्यार्इ...