कश्मीर
पाकिस्तानको भ्रमणका क्रममा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले कश्मीरबारे भनेको कुरा भारतलाई मन परेन । पाकिस्तानी संसदमा सम्बोधन गर्ने क्रममा एर्दोगानले कश्मीर पाकिस्तानको लागि जति महत्त्वपूर्ण हो, टर्कीको लागि त्यति नै महत्त्वपूर्ण रहेको बताए । टर्कीका...
एजेन्सी । एक वरिष्ठ भारतीय प्रहरी अधिकारी जम्मु सहरमा दुई विद्रोहीलाई सघाइरहेको अवस्थामा पक्राउ परेका छन् । द्वन्द्वग्रस्त कश्मीरमा लामो समयदेखि सेवारत डीएसपी दभिन्दर सिंह शनिबार राति तीव्र गतिमा कुदाइएको गाडीलाई रोकेर चेकजाँच गर्दा विद्रोहीसँग भेटिएका थिए । प्रहरी प्र...
बुटवल । ‘हे बरै...दशै धाराको नरोए आमा, बाँचे पठाम्ला तस्वीरै खिचेर .. कस्तो लेख्यो नि भावीले, कर्मलिला खै मालुम हजुर...।’ यो गीतमा भनिए झैँ मानिसको कर्म लिला कसैलाई थाहा हुँदैन । त्यसमा पनि लडाईंको मैदानमा पुगेको एउटा सिपाहीको भविष्य अनिश्च...
एजेन्सी । लण्डनका मेयर सदिक खानले कश्मीर मुद्दालाई लिएर दिवाली(तिहार)को दिन लण्डनमा भारत विरोधी मार्च हुन लागेकोमा आलोचना गरेका छन् । सदिक खानले विरोध र्यालीका कारण ब्रिटिस राजधानी लण्डनमा भारत–विरोधी भावना बढ्न सक्ने तर्फ सतर्क गराएका छन् । ...
एजेन्सी । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउन...
एजेन्सी । संविधानबाट अनुच्छेद ३७० हटाएपछि जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक चुनाव गरिने भएको छ । जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा गराइनेछ । यो चुनावको पहिलो चरणमा २६,६२...
जम्मु, कश्मीर र लद्दाखलाई भारत सरकारले केन्द्र सरकार मातहत ल्याएपछि यतिबेला त्यस स्थानमा रहेका नेपालीहरुबारे चिन्ता र चासोसमेत व्यक्त गर्न थालिएको छ । जम्मु–कश्मीर र लद्दाखको स्वायत्तताको खारेजी तथा केन्द्रशासित प्रदेश बनाउने निर्णय गरेलगत्तै त्यस स्थानमा केन्द्र सरकार...
काठमाडौँ– भारत पाकिस्तानबीच कश्मीर विवादबारे नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो मामिला भारतको आन्तरिक विषय भएको बताएका छन् । हिन्द महासागर सम्मेलनमा सहभागी हुन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मङ्गलबार माल्दिभ्सको राजधानी मालेमा सञ्चारकर्मीले सोधेको...
कश्मीरलाई भारतको संविधानले दिँदै आएको विशेष दर्जामा गरिएको परिवर्तनपछि कश्मीरको आम–विरोध दुई प्रकारको देखिएका छन् । त्यसमध्य, पहिलो स्वरूपको विरोध एक दशक पुरानो हो । यो खालको प्रतिरोधमा मानिस जडकमा उत्रिने, ‘आजादी’को नाराबाजी लगाउने र सुरक्षा फौज...
भारतीय राज्यसभाका उपसभामुख र पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखबीच कश्मीरको विषयलाई लिएर माल्दिभ्समा वादविवाद भएको छ । साउथ एसियन स्पीकर्स समिटमा दुईबीच भनाभन भएको हो । पाकिस्तानको संसदको तल्लो संदनका उपसभामुख क्वासिम सुरीले आफ्नो सम्बोधनका क्रममा कश्मीरी जनतामाथि...
एजेन्सी– कश्मीरमा काम गरिरहेका दुई बिहारी युवाले दुई कश्मीरी युवतीसँग विवाह गरी घर ल्याएपछि उनीहरु गम्भीर समस्यामा परेका छन् । केन्द्रीय सरकारले जम्मु–कश्मीरमा संविधानको धारा ३७० खारेज गरेपछि उनीहरुले ती युवतीलाई आफ्नो घर सुपाउल ल्याएका थिए । क...