केन्द्रीय संस्करण

कलाकार

सबै कलाकार हातेमालो गरेर अगाडि बढ्नुपर्छ : अध्यक्ष खड्का access_timeभदौ १९, २०७६

काठमाडौं – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले नयाँ पुराना सबै कलाकार एक भएर हिड्नु पर्ने बताएका छन् । संघमा मनोनित नव सदस्यहरुलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा खड्काले सम्पूर्ण चलचित्रकर्मी एक हुन सकेमात्र जुनै पनि आवाज बुलन्द हुने बताए । उ...

कलाकार हरिप्रसादको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने access_timeभदौ १७, २०७६

काठमाडौँ – कला, सम्पदा, संस्कृति, शहर र जनजीवनका ऐतिहासिक विषयमा चित्रकला बनाउँदै र्आका ८२ वर्षीय कलाकार हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ । इतिहास र सम्पदा क्षेत्रको अध्ययनपछि क्यानभासका सोही विषयलाई प्रस्तुत गर्दै आएका  शर्माको ...

साम्राज्ञीदेखि बर्षासम्म तीज पहिरनमा देखिए कस्तो ? (फोटोफिचर) access_timeभदौ १६, २०७६

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महिला दिदीबहिनीले धुमधामका साथ मनाइरहेका छन् ।  तीजको अवसरमा उनीहरु पशुपतिसहित देशभरका महादेवको मन्दिरमा पूजा आराधना गरी नाँचगान गरेर मनाउने गर्दछन् । आजको दिन ब्रर्त बसेर शिव पार्वत...

सेलिब्रेटीहरुको तीज सेलिब्रेसन access_timeभदौ १६, २०७६

सोमबार तीजको मुख्य दिन हो तर महिलालाई तीजको रौनकले भने एक महिना अगाडिदेखि नै छोएको थियो । महिना दिनदेखि नै उनीहरूले दर खाने, एकअर्काेसँग खुसी साटासाट गर्नेदेखि उपहार आदान प्रदान गर्नेसमेत गरेको देखिन्थ्यो । केहीले भने कामको चटारोले गर्दा सोमबार मात्र फुर्सद निका...

बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर access_timeभदौ १६, २०७६

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।  नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सि...

कलाकारलाई मन पर्‍यो ‘जाइरा’ access_timeभदौ ११, २०७६

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जाइरा’को कलाकारले मन परेको बताएका छन् । मंगबार साँझ राजधानीको कुमारी हलमा आयोजित ‘सेलिब्रेटी शो’ फिल्म हेर्दै कलाकारले मन परेको प्रतिक्रिया दिएका हुन् ।  फिल्म हेर्न थुप्रै कलाकार निम्त्य...

विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्टमा दुई नेपाली कलाकार access_timeभदौ १०, २०७६

काठमाडौं । विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिएका छन् । कलाकारद्वय एससी सुमन र रविन्द्र श्रेष्ठका कलाकृति चीनको बेइजिङमा हुने उक्त बायनालेमा छानिएका हुन् । ३० अगस्टबाट सुरु हुने ‘आठौं बेइजिङ इन्टरनेसनल आर्ट बायनाले&...