कलरओएस सिक्स

यस्ता छन् कलरओएस सिक्सका ६ बेजोड फाइदा access_timeमंसिर २, २०७६

काठमाडौं– कलरओएस सिक्सका साथमा रेनोटु एफ नेपालमा सार्वजनिक भएसँगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जागेको छ ।  यसैलाई दृष्टिगत गर्दै कलरओएस सिक्सका स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मो...