केन्द्रीय संस्करण

कर्मचारी

कोभिड कहर : धमाधम कर्मचारी कटौती गरिँदै access_timeसाउन १०, २०७७

कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् ।  कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानीको स्रोत पनि गुमे...

सामूदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव access_timeअसार ११, २०७७

काठमाडौं । देश संघीय संरचनामा गएपनि सामूदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको संसदीय समितिले ठहर गरेको छ ।  राज्यका निर्देशक शिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति अन्तरर्गतको शिक्षा तथा स्वास्थ्य नीति...

कर्मचारी खोज्दै सिंहदरबार access_timeफागुन ७, २०७६

संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् । सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको ...

कर्मचारी समायोजनमा अझै भद्रगोल, टाइपिस्टले मन्त्रालय हल्लाए access_timeमाघ १४, २०७६

काठमाडौँ । कर्मचारी समायोजनमा उचित व्यवस्थापन गर्न नसक्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले भद्रगोल बनेको छ ।  कर्मचारी समायोजनको सबै काम टुङ्गिएको घोषणा गरेको ७ महिना पुग्न लाग्दासमेत समायोजित कर्मचारीको व्यवस्थापनकै विषयमा अन्योलता देखिएको हो ...

भ्रष्टाचारी र सामाजिक सञ्जालमा जथाभावी लेख्ने कर्मचारीले पेन्सन नपाउने, दुर्घटनामा मृत्यु भए १० लाख access_timeकात्तिक २८, २०७६

काठमाडौँ । नयाँ बन्दै गरेको निजामती सेवा ऐनमा भ्रष्टाचार, राष्ट्रविरुद्ध जासूर्सी, लागू औषध कारोवार तथा पुरातात्त्विक वस्तु बेचविखन गर्ने कर्मचारीले पेन्सन नपाउने व्यवस्थामा सांसदहरु सहमत भएका छन् ।  बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ...

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष access_timeकात्तिक २८, २०७६

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको हो । बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा ...

उत्कृष्ट काम गरेको भन्दै मालिकले कर्मचारीको खुट्टा धोएर धन्यवाद दिए access_timeकात्तिक २८, २०७६

चीनको एक कस्मेटिक कम्पनीका दुई मालिकले आफ्ना कर्मचारीको इमान्दारिता र कडा मेहनतको निकै रोचक तरिकाले प्रशंसा गरेका छन् । ती मालिकले आफ्नो कम्पनीमा अत्यधिक मेहनत गर्ने केही कर्मचारीलाई उनीहरुको खुट्टा धोएर धन्यवाद ज्ञापन गरेका छन् । हामीले यसअघि धेरैपटक पढे सुनेका छौ...

करारमा कर्मचारी भर्ना गर्ने खेलमा स्थानीय तह access_timeकात्तिक १४, २०७६

काठमाडौँ । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचारीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ।   स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९० हजार बढी कर्मचारीको ...

गर्भवती जाँच र महिनावारी हुने कर्मचारीलाई बिदा access_timeकात्तिक ३, २०७६

पाल्पा– पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । गर्भ परीक्षण गराउन चार दिन र महिनावारीका समय एक दिन आराम गर्न बिदा दिने निर्णय भएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताए । &l...

कर्णालीमा कर्मचारी अभाव कायमै access_timeअसोज १४, २०७६

काठमाडौं– सङ्घीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा कर्मचारी अभाव पूर्ति हुन सकेको छैन । कर्मचारी अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ ।  कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रदेशमा कर्मचारी समायोजनको समस्याले वि...

एकैपटक ३ हजार कर्मचारी हटाइएपछि आन्दोलन access_timeअसोज ७, २०७६

सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । ‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको ...

सरकारले किन लोकसेवा छलेर भर्ती गर्ने भयो अधिकृत स्तरका कर्मचारी ? access_timeभदौ २७, २०७६

सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन । लोकसेवा आयोगक...

सर्वोत्कृष्ट कर्मचारीको खडेरी : छनोटकर्ता अक्षम कि कर्मचारी ? access_timeभदौ २३, २०७६

काठमाडौँ– ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आइतबार (भदौ २२) मात्रै निजामती कर्मचारी दिवस मनाइयो । तर यो नाराअनुसार मुलुकमा सक्षम निजामती कर्मचारीको भने अभाव देखिएको छ ।  सामान्य प्रशासन मन्त्रालयका अनुसार ...

यूएनडीपीको असमावेशी कर्मचारी भर्ना access_timeभदौ ९, २०७६

जनकपुर– लोकसेवा आयोगले निकालेको विज्ञापन विरुद्ध आन्दोलन भइरहेका बेला संयुक्त राष्ट्र विकास कार्यक्रम(यूएनडिपी)ले निकालेको विज्ञपानको नतिजा पूर्णरुपमा समावेशी र समानुपातिकको सिद्धान्तलाई बेवास्ता गरेको छ । यूएनडीपीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा...

कर्मचारी सङ्गठनको दाबी : राजनीतिक नेतृत्व नसच्चिएसम्म सुशासन असम्भव ! access_timeभदौ ९, २०७६

काठमाडौँ– नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएको छ । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले भ्रष्टाचार र समयमै काम सम्पन्न हुन नसक्नुमा सधै कर्मचारी प्रशासनलाई दो...

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति access_timeभदौ ५, २०७६

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गर...

परराष्ट्रका कर्मचारी दस्तावेज लुकाएको माधव नेपालको आरोप access_timeसाउन २९, २०७६

काठमाडौं–पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् ।  संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तरार्ष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री...