केन्द्रीय संस्करण

कर्नाटक

भाइरल : विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा access_timeकात्तिक ३, २०७६

एजेन्सी । भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ । कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक स...