केन्द्रीय संस्करण

कर्णाली प्रदेशसभा

कर्णाली प्रदेशसभाका संसदीय समितिले बल्ल नेतृत्व पाउँदै access_timeअसार २६, २०७७

कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक...

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने access_timeमाघ १२, २०७६

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायतासम्बन्धी...

अधिवेशन अवधिभर बजेटकै रस्साकस्सी access_timeअसोज १६, २०७६

सुर्खेत – कर्णाली प्रदेशसभाको चौथो अर्थात् बर्खे अधिवेशनको नवौँ बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरे । बजेटमाथि सैद्धान्तिक र दफावार छलफलपछि २२औँ बैठकबाट विनियोजन विधेयक पारित भयो ।&n...

प्राङ्गारिक कृषि विधेयक पारित access_timeभदौ २२, २०७६

सुर्खेत –कर्णाली प्रदेशसभाको बैठकले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रदेशसभाको आज बसेको चौथौ अधिवेशनको २५ औँ बैठकमा प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको हो ।  प्रदेश सरकारका भूमि व्यवस्था...