केन्द्रीय संस्करण

कर्णाली

कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखियो access_timeअसार ३०, २०७७

जुम्ला । काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ ।  दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दि...

कर्णाली र सुदूरपश्चिमलाई बजेटले न्याय गर्न नसकेको गुनासो access_timeअसार १, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको बजेटले पनि न्याय गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन शीर्षकमाथिक...

कर्णालीमा अझै आएन इन्टरनेट access_timeमाघ १२, २०७६

मुगु । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वि...

यसपालि मज्जाले घुमौं कर्णाली access_timeपुस २, २०७६

–प्रकाश अधिकारी सुर्खेत । सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत ग...

कर्णालीमा मानसिक रोगीको सङ्ख्या बढ्दो access_timeमंसिर २५, २०७६

सुर्खेत । पछिल्लो समयमा नेपालमा मानसिक रोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक हुने गरेका छन् । कर्णाली प्रदेशमा पनि यो रोगीको सङ्ख्यामा कमी छैन । नागरिकमा मानसिक रोग बढ्दै जाँदा समाज विकासमा त्यसको प्रत्यक्ष असर पर्न थालेको छ । मानसिक रोगको बेलैमा उपचार से...

कर्णालीमा उपनिर्वाचनको सरगर्मी access_timeकात्तिक १५, २०७६

सुर्खेत– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तथा पहाडी जिल्ला सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुन लागेको हो । ...

कर्णालीमा कर्मचारी अभाव कायमै access_timeअसोज १४, २०७६

काठमाडौं– सङ्घीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा कर्मचारी अभाव पूर्ति हुन सकेको छैन । कर्मचारी अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ ।  कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रदेशमा कर्मचारी समायोजनको समस्याले वि...

कर्णाली राजमार्ग अवरुद्ध access_timeभदौ २१, २०७६

मान्म–शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट ड...

राष्ट्रियसभाको सरोकार समिति कर्णाली जाने access_timeभदौ १०, २०७६

काठमाडौं– राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्णाली क्षेत्रको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । समितिको मंगलबार बसेको बैठकले कर्णाली क्षेत्रको विकाश निर्माण सम्बन्धमा स्थलगत अध्ययन गर्ने भएको हो ।  कर्णालीको विकासको सम्बन्धमा धेरै प्रयास भए पनि ...