ad
केन्द्रीय संस्करण

कफि

बिहान कफिको सेवनले मुटुमा पार्न सक्छ गम्भीर असर access_timeपुस १८, २०७७

एजेन्सी – बिहान कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको बे्रन सेलहरुलाई सक्रिय बनाउँछ ।  तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका ...