केन्द्रीय संस्करण

कतार एयरवेज

कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन access_timeमाघ २२, २०७६

दोहा– कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ)को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ ।  विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइए...

कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक access_timeमाघ १५, २०७६

दोहा– कतार एयरवेज २०२२ सम्मका लागि फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक बन्ने भएको छ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघ बीच यस समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघ...

कतार एयरवेजका लागि २०१९ सफल, पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स सम्मान access_timeपुस १७, २०७६

दोहा– कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो ।  तर विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौं पटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्र...

कतार एयरवेजले ‘ए डिभिजन शहीद स्मारक लिग २०१९–२०’लाई प्रायोजन गर्ने access_timeमंसिर २७, २०७६

दोहा– कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग साझेदारी गर्ने भएको छ ।  नेपालको सबैभन्दा ठूलो फुटबल लिग ‘कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग’ १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ ।  यस साझेदारीसँगै कतार एय...

ए डिभिजन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने access_timeमंसिर २७, २०७६

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउनेछ ।  कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउनेछ । ए...

अब ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट मिल्ने access_timeमंसिर १, २०७६

काठमाडौं– कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ ।  ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ ।  सम्झौत...

कतार एयरवेज र ईन्डिगोद्वारा कोडशेयर सम्झौतामा हस्ताक्षर access_timeकात्तिक २२, २०७६

दोहा– कतार एयरवेजले भारतको सबैभन्दा ठूलो यात्रुबाहक एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।  पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर २०१९ देखि सञ्चालन हुने भएको छ ।  यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्म...

कतार एयरवेज र चाइना साउदर्न् एयरलाइनबीच कोड शेयर सम्झौता access_timeअसोज ६, २०७६

दोहा– कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ ।  यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न् एयरलाइनको ५ प्रतिशत ...

कतार एयरवेजको प्रिभिलेज क्लब र एजुकेशन सिटी गल्फ क्लबबीच साझेदारी access_timeभदौ १७, २०७६

दोहा– कतार एयरवेजको लोकप्रिय नियमित उडान सेवा, प्रिभिलेज क्लबले एजुकेशन सिटी गल्फ क्लबसँग सहकार्य गर्ने घोषणा गरेको छ ।  जसमार्फत आफ्ना विशिष्ट सदस्यहरुलाई गल्फ प्याकेजमार्फत थप क्युमाइल्स र साथै प्रशिक्षणका लागि पास प्रदान गर्नेछ । यस कदमले कतारमा गल्फप्...

कतार एयरवेजका प्रमुख र मलेसियाका प्रधानमन्त्रीबीच भेटवार्ता access_timeभदौ १२, २०७६

‎दोहा– कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले यही अगस्ट २६ २०१९ क्वाला लम्पुरस्थित युएनडब्लुटिओ विश्व पर्यटन सम्मेलनको उद्घाटनको क्रममा मलेसियाका प्रधानमन्त्री एवं वरिष्ठ सरकारी अधिकारीहरुसँग भेट गरेका छन् । प्रधानमन्त्री डा. महाथिर बिन मोह...