केन्द्रीय संस्करण

कञ्चनपुर

पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस access_timeभदौ ३, २०७७

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।  महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारे...

हर साल आउँछ माघी.... access_timeमाघ १, २०७६

–शेरबहादुर सिंह कञ्चनपुर । थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको बेलौरी, पुर्नबास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरपालिकामा वि...

सागमा कञ्चनपुरलाई १८ पदक access_timeपुस ३, २०७६

– शेरबहादुर सिंह कञ्चपुर । कञ्चनपुरबाट दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कुस्ती खेलमा नेपालकै सबैभन्दा बढी महिला खेलाडी सहभागी भए । सो प्रतियोगिताको कुस्ती खेलमा पदक पनि सम्मानजनक ल्याउँदा कञ्चनपुरको खेलकूद जगतमा नयाँ इतिहास कायम भएको छ । विभिन्न सात...

बँदेल र हात्तीको आक्रमणमा ४ जना घाइते access_timeमंसिर २६, २०७६

चितवन । बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो ।  बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी र...

भत्ताकै भरमा राउटे access_timeमंसिर १९, २०७६

– शेरबहादुर सिंह कञ्चनपुर । डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहेकी छिन् । कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी ब...

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान access_timeमंसिर ११, २०७६

कञ्चनपुर । कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ ।  सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान शुरु ग...

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना access_timeमंसिर १, २०७६

कञ्चनपुर– एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ...

कञ्चनपुरको सीमा क्षेत्रमा संयुक्त गस्ती access_timeकात्तिक ३, २०७६

कञ्चनपुर– सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका ...

आइतबारका दिन मात्रै कञ्चनपुरमा किन भए बढी अपराधका घटना ? access_timeभदौ २५, २०७६

भीमदत्तनगर– गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए प...

कञ्चनपुरमा ठूला आयोजना: प्रगति निराशाजनक access_timeभदौ २०, २०७६

– शेरबहादुर सिंह कञ्चनपुर– कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छ...