ओमस्टोन एशिया क्यापिटल

ओमस्टोन एशिया क्यापिटलले नेपालमा पाँच तारे होटल बनाउने, सानिमा बैंकले वित्तीय सहयोग गर्ने access_timeफागुन ८, २०७६

काठमाडौं–ओमस्टोन एशिया क्यापिटल नेपाल (ओएसीएनपिएल)ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ ।  दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाईम...