ओखर

ओखरकै घडी, ओखरकै चस्मा access_timeकात्तिक १६, २०७८

नेपालमा ओखर खासगरी तिहारका बेला भाइमसलामा मिसाउन प्रयोग गरिन्छ । यसैकारण नेपालमा ओखर बिक्रीको मूख्य सिजन तिहार नै हो । भाइमसलामै सीमित ओखर अहिले नेपाल चिनाउने ब्राण्डका रूपमा स्थापित भएको छ । पाँचजना युवाको समूहले ओखरलाई तिहारमा मात्र नभइ वर्षैभर चल्ने बनाउँद...