ऐश्वर्या राय
अभिषेकभन्दा पहिले नै विवाह गरेकी थिइन् ऐश्वर्याले
बलिउडकी सुन्दरी ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । छोटो समयको प्रेमपछि विवाह गरेको यो जोडी बलिउडमा उदाहरणीय जोडीको रुपमा लिइन्छ । दुवैले ‘ढाई अक्षर प्रेम’, ‘कुछ न कहो’जस्ता सुपरहिट फिल्ममा एकसाथ का...