केन्द्रीय संस्करण

एस्टन भिल्ला

इएफएल कपमा एस्टन भिल्ला फाइनलमा access_timeमाघ १५, २०७६

एजेन्सी । एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।  समग्रमा एस्टन भिल्लाले ३–२ गोलको जित निकाल्यो । घरेलु मैदानमा एस्टन भिल्...