केन्द्रीय संस्करण

एसी बस

बुटवलमा आजदेखि एसी बस  सञ्चालनमा access_timeअसार २८, २०७७

बुटवल । लकडाउन सुरु भएपछि रोकिएका एसी बस बुटवलमा आइतबार बिहानबाट सञ्चालमा आएका छन् । सरकारले शुक्रबारदेखि सार्वजनिक बस सञ्चालन गर्ने निणर्य गरेसँगै लुम्बिनी मेट्रोसिटी प्रालिले बुटवल–भैरहवा रूटमा एसी बस सञ्चालनमा ल्याएको हो। प्रालिका अध्यक्ष धनबहादुर अधिक...