केन्द्रीय संस्करण

एम्बुलेन्स

एम्बुलेन्सले बाटोमै शव छोडेछः प्रहरी access_timeजेठ २६, २०७७

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहा...

नाला गुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग access_timeफागुन ४, २०७६

भक्तपुर– चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउण्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ ।  नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रत...

महाँकाल गाउपालिकामा नेपाल रेडक्रसको सहयोगः स्वास्थ्य चौकी निर्माणदेखि एम्बुलेन्स सेवासम्म access_timeमाघ १९, २०७६

ललितपुर– ललितपुरको दक्षिण क्षेत्र महाँकाल गाउपालिकालाई नेपाल रेडक्रसले महिन्द्रा बोलेरो एम्बुलेन्स गाडि उपलव्ध गराएको छ ।  नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका भवन परिसर, गोटीखेलमा महाँकाल गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई एम्बुलेन्स र...

एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ access_timeमाघ १२, २०७६

हेटौंडा । बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन् । खालिद ...

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा २ जनाको मृत्यु access_timeमंसिर २३, २०७६

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्ब...

साउनदेखि सबै स्थानीय तहमा एम्बुलेन्स सेवा अनिवार्य, एम्बुलेन्स ट्रयाकिङ सेवा भने अलपत्र access_timeकात्तिक ५, २०७६

कात्तिक । नेपालमा समयमा एम्बुलेन्स नपाउँदा धेरैले उपचारको अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । आर्थिक वर्ष ०७६/०७७ सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको छ । सरकारी प्रावधानलाई मान्ने हो भने ७५३ वटै स्थानीय तह...

जनकपुरमा एम्बुलेन्स संचालकको यस्तो धन्दा access_timeभदौ १४, २०७६

जनकपुर – संवेदनशील मानिएको स्वास्थ्य क्षेत्रमा निकै व्यथिती छन् । अति आवश्यक सेवाको सूचीमा समावेश गरिएको एम्बुलेन्सलाई कमाई खाने भाँडो बनाएको छ ।  एम्बुलेन्स सवारीसधान खरिदमा नेपाल सरकारले राजस्व छुट दिएको भए पनि अवैध तरिकाले संचालकहरुले मुनाफा हुञ्जेल सं...