एमाले

सौराहामा एमालेको मतदान : प्यानल बनाएर आचारसंहिताको धज्जी उडाइयो access_timeमंसिर १४, २०७८

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको पाइएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो ।  एमालेको...

१० बुँदे पक्षधर ५ जनाले पाए पदाधिकारी, घनश्याम आउट access_timeमंसिर १३, २०७८

नेकपा एमालेभित्रको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुमध्ये ५ जना अध्यक्ष केपी ओलीको पदाधिकारी सूचीमा परेका छन् । आज बिहान ओली​ बन्दसत्रमा प्रस्तुत गरेको नाममध्ये उपाध्यक्षमा ३ र सचिवमा दुई जनाको नाम समेटिएको हो ।  जसअनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञ...

एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस access_timeमंसिर ७, २०७८

नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्। अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले उम्मेदवा...

बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य access_timeकात्तिक २२, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्...

केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो access_timeकात्तिक १६, २०७८

पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्का...

एमालेको पालिका अधिवेशन : केहीमा अझै भएन नेतृत्व चयन access_timeकात्तिक १५, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले कार्तिक ९ गते स्थानीय तह (नगर/गाउँ पालिका)को अधिवेशन मिति तय गरको थियो । पार्टी फुटेको र कमजोर भएको भन्दै नेतृत्वले सबै स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै अन्तरपार्टी निर्देशन जारी ग¥यो । तर, कार्तिक १५ गतेसम्...

आज मुलुकभरका वडामा एमाले अधिवेशन हुँदै access_timeकात्तिक ६, २०७८

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले क...

एमालेले बोलायो स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला access_timeअसोज १८, २०७८

नेकपा एमालेले आयोजना गरेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला सुरु भएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला नौ बजेदेखि जारी रहेको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए । भेलामा अब हुने स्थान...

बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाको कटाक्ष : एमाले निभ्ने बेलाको बत्ति, कम्युनिस्ट नामको कलंक ! access_timeअसोज १६, २०७८

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया व्यक्त गर्न माहिर मानिन्छन् । शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमाथि पनि डा. भट्टराई र संग्रौलाले टिप्पणी गर्...

एमालेलाई ‘एककोषीय’ बनाउने प्रयास access_timeअसोज १२, २०७८

देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले अहिले प्रथम विधान महाधिवेशनको सँघारमा छ । एमालेलाई कस्तो बनाउने भन्ने नीति तय गर्न असोज १५–१७ ललितपुरको गोदावरीमा तीन हजार बढी एमालेजन भेला हुँदैछन् । एमालेको यो आन्तरिक ‘कर्मकाण्ड’ बारे पार्टीभित्र र बाहिरस...