एमसीसी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला मित्रराष्ट्र भारतबाट गुप्तचर निकाय ‘र’का प्रमुख समन्थकुमार गोयल, सेनाप्रमुख मनोज मुकुन्द नर्भाणे र विदेश सचिव हर्षवर्द्धन शृंगला भ्रमणमा आए । भारतीय विदेश–सच...
(१) विषय प्रवेश हालै नेकपाको स्थायी समितिले सचिवालयद्वारा गठित कार्यदलको प्रतिवेदनअनुसार अमेरिकी एमसीसी कम्पनीसँग नेपाल सरकारले गरेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतालाई नेपालको राष्ट्रिय हित अनुकूल संशोधन गरेर मात्र संसदबाट अनुमोदन गर्न सकिने भन्ने प्रस्तावलाई अनु...
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो...
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एससीसीको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो । ...
अमेरिकी सहयोग एमसीसी नेपालको लागि यतिखेर घाँटीमा अड्किएको हड्डी जस्तै बन्न पुगेको छ– निल्न नसक्ने, ओकल्न पनि नसक्ने । एमसीसी सम्झौता ‘राष्ट्रघाती’ रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने चर्को माग सडकमा उठिरहेको छ । अर्कोतिर सत्तारुढ पार्टी नेकपाभित्रै पनि ए...
काठमाडौं । एमसीसी, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन्...
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भविष्यमाथि गम्भीर प्रश्न खडा भएको छ । असार १६ सम्ममा कार्यान्वयनमा गइसक्नुपर्ने एमसीसी सम्झौता उक्त समयसीमाभित्र संघीय संसदबाट अनुमोदन नै हुन नसक्ने अवस्था देखिएका कारण यसको भविष्यमाथि प्रश्न खडा भएको हो । एमसीसी सम्झौत...
अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत योगेन्द्र ढकाल नेपालको राजनीतिक वृत्तमा अजय शर्माका नामले चिरपरिचित हुनुहुन्छ । मार्क्सवादी अध्येता एवं राजनीति विश्लेषक तथा राजनीतिज्ञ ढकालसँग पछिल्लो समयमा उत्कर्षमा पुगेको नेपाल–भारत सम्बन्ध तथा बहुविवादित एमसीसी मु...
काठमाडौं – एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारु...
यस पटकको संसदको अभिवेशनको कार्यसूचीका तीनवटा विषय रहेको बताइएको छ । पहिलो नेपालको नक्शा प्रकरण, दोस्रो आर्थिक वर्ष ०७७–७८ को बजेट र तेस्रो मिलेनियम च्यालेन्ज कम्प्याक्ट । प्रथम र दोस्रो विषयमा संसदले निर्णय गरिसकेको छ । यही जेठ ३१ गते नेपालको नक्शालाई अद्यावधि गर्...
अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा विकास तथा पूर्वाधार निर्माणमा चिनियाँ लगानी व्यापक रूपले विस्तार हुन थालेपछि चिनियाँ प्रभावलाई रोक्न अमेरिकाले रक्षात्मक रणनीति अघि सारेको हो । विश्वमै प्रतिस्पर्धी शक्तिको रूपमा तीव्र गतिमा उदाइरहेको चिनियाँ प्रभाव रोकेर...
मतदान प्रदान गरेर आफ्नो आशाविश्वास सुम्पिँदै सत्ताको निर्णायक तहमा पठाइएका आफ्ना जनप्रतिनिधिसँग आफ्नो मनको बह पोख्न पाउनु पनि हामी आम जनताको अधिकार हो । (माग्न त हामी जनताले ‘नयाँ’ सम्विधानमा प्रत्याह्वानको अधिकार पनि राखिनु पर्छ भन्ने माग राखेका थियौं । छल...
युद्व रणनीतिबारे सामान्य ज्ञान भएको प्रत्येक नेपालीले इण्डो-प्यासिफिक सैन्य रणनीतिमा संलग्नता र एमसीसी सम्झौताको अर्थ-राजनीतिक स्वरुपसंगै त्यसको सामरिक निशाना स्वत: बुझ्न सक्दछ । गत वर्ष व्यापार युद्वको चर्चामा रहेका चीन र अमेरिका कोरोना प्रकोप व्यवस्थापन लडाइँमा आमने-सामने ...
पटक पटक भएका छिमेकी राष्ट्रहरुसँगका युद्धका बाबजुद तत्कालीन भारतको इस्ट इन्डिया कम्पनी सरकारसँग सन् १८१६ मा तत्कालीन नेपाल सरकारका प्रतिनिधिले गरेको ‘सुगौली सन्धि’ पछि मात्र नेपालले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमाउन पुगेको थियो । युगौँदेखि ब्रिटिस साम्रा...
काठमाडौं । सरकारका तर्फबाट राष्टपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा विवादित अमेरिकी आर्थिक सहयोग (एमसीसी) घुसाइएको भन्दै सत्तारुढ दलका नेता भीम रावलले कडा आपत्ति जनाएका छन् । ...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल छिनोफानो गर्नुपर्ने महत्त्वपूर्ण मुद्दाहरु अलपत्र छन् । ती मुद्दाको छिनोफानो गर्न नेकपामा लामो समयदेखि पर्याप्त छलफलसमेत हुन छाडेपछि उठान भएका मुद्दा अलपत्र जस्तै बन्न पुगेका हुन् । जुन विषयमा पर्याप्त छलफल ग...
काठमाडौँ । नेपालमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे अन्योल कायम रहेको अवस्थामा श्रीलङ्काले विद्यमान अवस्थामा एमसीसी सम्झौता नगर्ने निर्णय लिएको छ । मन्त्रिपरिषद बैठकले यथास्थितिमा एमसीसी सम्झौता नगर्ने निर्णय गरेको हो । श्रीलङ्का सरकारका प्रवक्ता ...
नेपाल–अमेरिका दौत्य सम्बन्ध लगभग सात दशक वितिसकेको छ । तात्कालीन राजा महेन्द्रको समय सन् १९४७ मा अमेरिकासँग कूटनीतिक सम्बन्धको स्थापना भएको थियो । त्यसपछि क्रमशः अन्य राष्ट्रसँग दौत्य सम्बन्ध स्थापना हुँदै गएको इतिहास छ । कूटनीतिक सम्बन्ध विस्तारले नै नेपाल संयुक्त राष्...
मिलेनियम च्यालेञ्ज कर्पोरेशन अर्थात् एमसीसी परियोजना निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपन...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव संकलनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । नेकपाको जारी केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गर्ने नि...