केन्द्रीय संस्करण

एभरेष्ट बैंक

एभरेष्ट बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा पीसीआर परिक्षण गर्दा १० प्रतिशत छुट पाउने access_timeभदौ ११, २०७७

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पीसीआर परीक्षणको लागि कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीसँग सहकार्य गरेको छ ।  हाल कोविड( १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटक...

एभरेष्ट बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई स्वास्थ्य उपकरण सहयोग access_timeसाउन १८, २०७७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानलाई स्वस्थ्य उपकरण सहयोग गरेको छ । बैंकले संस्थानको अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अटोफ्रर्याक्टोमिटर (AutoRefractometer) र केराटोमिटर (Kerato...

टेकु क्षेत्र वरिपरि एभरेष्ट बैंकद्वारा वृक्षारोपण access_timeअसार २१, २०७७

काठमाडौं– एभरेष्ट बैंकले वातावरण संरक्षणका लागि काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु क्षेत्र वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं.१२ स्थित एभरेष्ट बैंकको कार्यालय र पीडीएसएस नेपालकोे समन्वयमा सम्पन्न...

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ‘ईबीएलटच २४मा थपियो  नयाँ सुविधा access_timeबैशाख २४, २०७७

काठमाडौं– एभरेष्ट बैंक र  एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ्ग सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाइल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफ...

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमा थपियो नयाँ सुविधा access_timeबैशाख २३, २०७७

काठमाडौं– एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप ‘EBL Touch 24’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । सुविधा थप गरेसँगै बैंकले ‘EBL Touch 24’ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको दावी ...

एभरेष्ट बैंकले बनायो अपाङ्गमैत्री सार्वजनिक शौचालय access_timeफागुन १, २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।  यसै शिलशिलामा भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्य अनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्...

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा access_timeपुस २२, २०७६

काठमाडौं– एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तिय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएनएलाई विशेष सुविधा पु¥याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ...

एभरेष्ट बैंकले ल्यायो ऋणमा घर किस्ता योजना, मासिक नौं हजार मात्र access_timeपुस ९, २०७६

काठमाडौं – एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता नौं हजार ...

एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलाई दियो गाडी access_timeमंसिर १९, २०७६

काठमाडौं– एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयोजनकालागि गाडी हस्तान्तरण गरेको छ ।  एभरेष्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त गाडी हस्तान्तरण गरिएको हो । कार्यक्रम का अध्यक्ष डा. बालगोपाल बैद्य, बैंकका तथ...

एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण access_timeमंसिर ५, २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ ।  यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ ।  ईबी...

एभरेष्ट बैंकद्वारा भैरहवास्थित स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापना access_timeमंसिर १, २०७६

काठमाडौं– एभरेष्ट बैंकले भैरहवा स्थित स्वर्गद्वारीघाटमा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ ।  मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ ...

एभरेष्ट बैंकले कात्तिक १ गते मनायो रजत जयन्ती access_timeकात्तिक १, २०७६

काठमाडौं– एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा आज लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्...

एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट access_timeभदौ २०, २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ ।  पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो । एभरेष्ट ब...

एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट access_timeभदौ ११, २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त ...